विश्वभरी आज भोलि कोरोनाको सास्ती। नेपालमा तिहारको रौनक छ अति। कताबाट भ्यागुताको ह्वात्तै संख्या बढ्यो। राजनीति समेटेर साहित्यमा चढ्यो ।१।🌷🙏🌺 कविहरु बेहाल छन् खुट्टा तानिएर। अघि जान लाग्दाखेरि छिर्की हानिएर। अघि जान्छु भनिकन यसो मुन्टो तान्छ्न्। पत्तो नपाई खुट्टा तान्दा कान्ला मुनि जान्छन् ।२।🌷🙏🌺 नारी कवि अलि बढी तानिनेमा परे।…
नारायण कोइराला - साँझ पर्न लागि सकेको थियो। म तरकारी बारीमा पस्दै थिए।अब के तरकारी टिप्ने?तरकारी बारी पनि हाम्रो देशको राजनीति जस्तो ,लथालिङ्ग भताभुंग थियो।फेरिपनि मलाई। तरकारी टिप्नु थियो। एउटा कुनाबाट पसे। पस्ना साथ लम्पसार पारेर बसेका लाउकी साहब्लाई देखें।यसरी बस्नु भयको थियो ।की सायद म वहाँलई जो टिप्न आयको…
तीतोपाटी - कुवेतको अलघानिम इन्डस्ट्रीमा कार्यारत २९ जना नेपाली युवाहरूको समुहले एकदमै दुर्लभ किसिमको रोगबाट पीडित १३ महिनाकी दुधे बालिका सियोना श्रेष्ठको उपचारार्थ आर्थिक सहयोग गरेको छ । ति युवाहरूले स्वस्फुर्त रूपमा एकापसमा रकम संकलन गरि नेपाली रूपैयाँ रू.२३७५९।५४ अक्षेरूपी तेइस हजार सात सय उनन्साठी रूपैया चाैवन्न पैसा सियोना श्रेष्ठको…
ध्रुब क्षेत्री - म कुनै देसको कुनै कम्पनीमा जब काम गर्ने मजदुर थिए, तलब आएको पहिलो शुक्रबारको बिहान करीब ७ :०० बजे मोबाइल बज्यो । आँखा चिम्सो पार्दै हेरें- उनकै फोन आएको रहेछ ।‘उनी’ अर्थात ‘फूलमाया’ । एउटा क्लिनिङ्ग कम्पनिमा काम गर्छिन उनी । स्वरमा मिठास भर्दै ‘हेल्लो’ भनें ।…
नारीलाई खेलौना झैं नठान ए लोग्नेमान्छे । राज्यको दोस्रो दर्जा झैं नमान ए लोग्नेमान्छे ।। नारी बिना तिम्रो अस्तित्व नै सम्भव नहुँदा दिनदिनै कोपिलालाई छुरा नहान ए लोग्नेमान्छे ।। कुनै पनि क्षमताको कमी नै छैन नारीमा अवसरको चाल्नीमा नछान ए लोग्नेमान्छे ।। एक्काइसौं शताब्दीको वैज्ञानिक युग हो यो सति प्रथाको…
परदेशी साइलो म सधैं काम सिध्याएर आए पछि सानो कोठामा प्रवेश गर्दथें । कोठा सानो हामी भने छ जना । कामबाट आएपछि सबै आफ्नो धुनमा।खाना बनाउने चटारो अनि जसको फुर्सद छ उसलाई घरतिर कुरा गर्न हतार। सानो कोठा अनि तले खाट । यसमा पनि तलामा को सुत्ने? भन्ने किचलो ।…
स्वार्थ पुरा गर्न गालैमा चाट्दो रहेछ मान्छे । पिठो सँग पनि चामल साट्दो रहेछ मान्छे । आफ्नो चाहना पुरा भएपछि निर्दयी बनेर पवित्र सम्बन्धको डोरी काट्दो रहेछ मान्छे । चोटैचोट छन् मुटुमा अथाह जन्मभूमि छोड्नेहरुको पीडा । आफ्नो बनाई बिरानो पराई जनसँग नाता जोड्नेहरुको पीडा । भन्ने कहाँ होला मनको…
गएको राति सुतेको छैन परेको सोचमा। जीवन के हो भनेर प्रश्न उठेको मनमा। कता पो मिल्ला उत्तर भनी लागेको खोजमा। मिलेन कतै दिक्दार छु म रिसको झोकमा।१। 🌷🙏🌺 जीवन फूल कसैले भने काँडा हो जीवन । नबुझ्दा कुरा पहेली बन्यो मानव जीवन । रहस्य बुझ्न सबैको साथ गएर सोधेको। भन्दैछु…
तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका…
घटे छालमा उद्वेग पानीको बिस्तारै बिस्तारै । ढले सबै उन्माद जवानीको बिस्तारै बिस्तारै ।। घुम्दैछन् वरिपरी दृष्य आफ्नै नजर अगाडी जलेर स्वप्न रास खरानीको बिस्तारै बिस्तारै ।। समय को रफ्तार भन्दा केहि ढिलै भएपनि बुझिदै हकिकत कहानीको बिस्तारै बिस्तारै ।। सत्य,असत्य माथि ढाकछोप न टिके सरी खुले रहस्य तिम्रो बानीको…
![]()