लोक छ्न्द: झ्याउरे( ४+४+४+४ अक्षर ) लोकछन्दमा उच्चारण अनुसार अक्षर गन्ने छुट छ) शान्तिप्रिय बाबाआमा दिदीबहिनी दाजुभाइ आनन्दको खोजमा छौँ सबै हामी साथीभाइ हामी यौटा बिन्ती गर्छौँ हजुरहरू सबैलाई शान्ति कता हराएकी भनिदिनुस् हामीलाई ।🌷🙏🌺 सुन नानी तिमी ज्ञानी शान्ति ऐले लुकेकी छन् सबैजना लोभी पापी अशान्तिको पछाडि छन् बाहिर…
तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाले उक्त मेडिकल सेन्टर स्थापनाको ४ वर्ष पुरा गरेको अबसरमा चाैथो वार्षिकोत्सव मनाउँदै चाैथो वार्षिकोत्सव विशेष स्वास्थ्य प्याकेज सार्वजनिक गरेको छ । हिँजो २ मार्च २०२१ को दिन बदर अल समा मेडिकल सेन्टर फरवानियाले सेन्टरको सभाहलमा एक पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी…
गजल हिमाल बाट तराई तिर झरम झरम लाग्यो । देशैभरी शान्तिको बीउ छरम छरम लाग्यो । प्रिया तिम्रो स्पर्शले गर्दा भाको होकि यस्तो, पुस माघको जाडो पनि गरम गरम लाग्यो । तनै भरी मनै भरी लै छपक्कै हुने गरि, नमेटिने मायाको रङ्ग भरम भरम लाग्यो । एक अर्कामा दुख सुख…
मुतकारिब मुसम्मन सालिम 122 122 122 122 धरा नै चकित भो यो कानो खबरले । झरे 'बा' अदालतको न्यानो खबरले । त्यो आसन छ प्यारो बेकामे छ तागत सिरानी भो विध्या पुरानो खबरले । फरक पर्छ धेरै गलत चाल वाजी लगातार भारत को सानो खबरले । भयो राज धेरै पुग्यौं…
लक्ष्यको शिखर पुग्नु छ ज्योतीको प्रयोजन बुझ्नु छ अग्रजको सन्देश सुन्नु छ पुर्खाको अभिलाशा पुरा गर्नुछ ।।।। दुष्टात्मा प्रेतात्मालाई बदल्नु छ सदाचारले जगतलाई जित्नु छ मानविय चेतनालाई जगाउनु छ आदर्शवान सहृदयी बन्नु छ ।।।। छुद्र मिमांसालाई धपाउनु छ जिवनलाई सार्थक बनाउनु छ यो धर्तिमातालाई सिंगार्नु छ आमा बुबाको मुख हँसाउनु…
नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३ सय १७ विद्यार्थीलाई अपहरण गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको त्यहाँको प्रहरीलाई उद्धत गर्दै एएफपीले जनाएको छ । ‘सशस्त्र समूहले एउटा माध्यमिक विद्यालयलाई नियन्त्रणमा लिई कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरू शुक्रबार समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन्’, प्रहरी…
तोयानाथ उपेक्षित - नेकपा नेता माधव नेपालको कुण्ठा र प्रचण्डको महत्वकांक्षाको सुमेरु पर्वतलाई उठाएर समुन्द्रमा खसाल्ने काम बामदेव गौतमले गरे भन्न कुनै राजनैतिक विश्लेषकका कुरा सुन्न पर्दैन । बामदेव नै नेकपा भित्रको झगडाका मुख्य सुत्रधार हुन । मिल्दै मिल्दै गएर आपसमा घुलित भएको पूर्व माओवादी र एमाले नेता कार्यकर्ताहरुलाइ लोप्पा…
रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी । नमस्ते नेपाली असल मनका सर्जकहरू नमस्ते गोर्खाली सरल हँसिला पाठकहरू नमस्ते लेकाली कुसुम दिलका दर्शकहरू नमस्ते पुण्यात्मा कलम गणका शिक्षकहरू ।१।🌷🙏🌺 नमस्ते शुध्दात्मा मधुर स्वरका गायकहरू नमस्ते बेजोडा अभिनयमुखी नायकहरू नमस्ते राजश्री सयल सुखका साधकहरू नमस्ते गोर्खाली सपुत जगका चालकहरू ।२।🌷🙏🌺 नमस्ते गोघाती नरकपुरका शासकहरू…
मुक्तक १ दिलको आखाको छेउबाट हेर्न मन थियो । आलिङ्गन गरि आत्माले नै बेर्न मन थियो । दुःखसुख यस्तै हो आउने जाने बतास नै हो तिमीलाई हेरि हेरि तस्बिर कोर्न मन थियो । मुक्तक २ कोहि त छ मलाइ पछाडी बाट तान्ने । मौका परेको बेला पिठ्युँ ताकी हान्ने ।…
आमा भनेर रुन मन् लागि रहेछ,मन जलि जलि उर्लेको खोला सँगै आफैलाई तुलना गरि निरन्तर बगाऊ जस्तो भएको यो शरीर देशसँग नाता जोडेर केही बोल्ने विचार छ मस्तिष्क भरी। खै के बोलौ आफैभित्र निसास्सिएको छ देश जनताको लागि अदालत छ राजकाज भत्काउने अनि चलाउनेलाई फेरिफेरि घुमेर पालो आउँदै छ। यमराजसँग…
![]()