Thursday 22nd October 2026
Ads
Image

तीतोपाटी - नयाँ प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मङ्गलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्। देउवा मङ्गलवार दिउँसो प्रधानमन्त्रीमा नियुक्त भएका थिए। राष्ट्रपति कार्यालयले निकालेको वक्तव्यमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाअनुसार उनलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ। सर्वोच्च अदालतको संवैधानकि इजलासले गरेको…

Image

" झरदेखी झरनासम्म ,हाम्रो यात्रा सागरसम्म " झरना (दश झरहरू) १. भानुभक्तले लेखेको कृतिले एउटा संस्कार सिकायो, संस्कृति परम्पराको अतुलनीय व्यवहार सिकायो । २. भानुभक्तले बसालेको जग अमर रहन्छ, कथा रामायण नेपालीमा सधैँ अजर रहन्छ । ३. आयु यस्तो होस्, २०८ वर्ष बाँचेजस्तो होस् अझै अर्को ८०२ वर्षसम्म ताजै युवा रहोस्…

Image

" पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " पाञ्चायन १ पञ्चाङ्ग १ आँखाबाट आँसु झर्दा अञ्जुलीले थापी दिनु जाडोले आत्तिएपछी आगो बाली तापी दिनु मौसमको खेलाँचिले स्वास्थ्यलाई हानी गर्छ जाडोले कामेदेखि सिरकले नै खापी दिनु साह्रै भए त काम कुरा सदैब हापी दिनु । पञ्चाङ्ग २ दु:ख…

Image

आहा कति सौन्दर्य तर छ अजम्बरी चाहिंदो तर के गर्नु टुलुटुलु....... गहना छ यहाँको नदी खोला र नाला तर के गर्नु धेरै क्षति भयो यसै पाला यहाँ बस्ती भिर पहरा मुनीको गाउँ अनि खोला नदी र किनाराका ठाउँ आहा कति सौन्दर्य तर ... थकाइ दिनभरको कुटो कोदालोको थियो मिठो पिठोले…

Image

उनको लेखन कलामा अत्यन्त कलाकारीको प्रबेश थियो जुन प्रतिभाले नेपाली भाषाको जन्म दियो तसर्थ: उनी भाषाका जनक हुन् विभिन्न क्षेत्रका कबिता सृजना गरि आध्यात्मिकतामा प्रबेश उनको ठुलो बुद्धिमत्ता पुर्ण कार्य थियो यो अत्यन्तै बिचरणीय र मनन योग्य बिषय मान्न सकिन्छ आध्यात्मिक रामायणको सिर्जनाले गाउँ शहर सारा स्थानमा हृदय खोलेर भक्ति…

Image

तीतोपाटी - भारतीय डाक्टर फोरम कुवेत र बदर अल साम मेडिकल सेन्टरको सहकार्यमा कुवेत केरला प्रवासी एसोसिएसन (KKPA) ले यहि ९ जुलाई २०२१ शुक्रबारको दिन आदान ब्लड बैंकमा दोस्रो रक्तदान शिविर सम्पन्न गर्यो । केकेपीए अध्यक्ष श्री साकीर पुथानपालथको अध्यक्षतामा आयोजित कार्यक्रममा, नोर्काका निर्देशक प्रवासी क्षेत्रीय बोर्ड, अजितकुमार वायालाले रक्तदान…

Image

नारायण कोइराला - २७ असारका दिन नेपाल बाल साहित्य बिकास मन्च नेपाल र शीत काव्य समाज नेपालको संयुक्त आयोजनामा नेपाल र आसामका स्रष्टा बिच कविता वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेकी दार्जिलिङका बरिष्ठ साहित्यकार डा. गीता क्षेत्रीले भानुभक्त , नेपाली भाषा र दार्जिलिङको सम्बन्ध माथि प्रकाश…

Image

तीतोपाटी डटकम - कोसेली समुह कुवेतले जय नारायण माझी थारुलाई पदिय दायित्वबाट हटाएको छ।कुवेतको नेपाली समुदायमा परिचित थारुले सन २०१९ देखी कोसेली समुहको सचिबको जिम्मेवारी सम्हाल्दै आएका थिए। कोसेली समुह कुवेतको केही समय पहिले सम्पन्न भर्चुवल बैठकबाट जय नारायणलाई संस्थाको कोडअफ कन्डक्ट भित्र रही काम गर्न सचेत गराइएकोमा उनले आफू…

Image

तीतोपाटी डटकम-मित्र राष्ट्र जापानले नेपाललाई कोरोनाभाइरसविरूद्धको १६ लाख डोज खोप दिने भएको छ।काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन नेपाल आउने जानकारी दिएको छ। जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो।जापानमा नै बनेको यो खोप कहिले नेपालमा आउँछ भन्ने मिति टुंगो लाग्न बाँकी छ।नेपालका लागि जापानका राजदूत किकुता…

Image

तीतोपाटी डटकम-सरकारले इजरायलमा ‘केयरगिभर’ मा नेपाली श्रमिकहरू पठाउन अनलाइन आवेदन खुलाउने तयारी गरेको छ।साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए। ‘साउन पहिलो साताबाट आवेदन खुलाउने भनेको थियो सकिएन। अवस्था सहज भयो भने दोस्रो साताबाट खुलाउन सकिन्छ,’ उनले सेतोपाटीसँग भने।…