बहर : मुसाकिल २१२२ १२२२ १२२२ कुर्नु कुर्दै बसेँ सम्झेर मीठो पल । दुष्ट बन्दै यहाँ गर्छौ तिमीले छल । बुझ्नलाई नसक्ने बुद्धु नेपाली, दुःखले काम गर्दा मिल्छ मीठो फल । वाध्यताले गयो छोरो घरै छोडी साहुको ब्याजले बाबा भए दुर्बल । आपसैमा सबै पक्कै मिलीकन नै स्वास्थ्यको लागि हामी…
कति हुन्छ सहनशीलता नारी भित्र हेर । बढ्यो देशमा बलात्कारी संबिधान केर ।। अपराधीलाई कानुन कहाँ छ सरकार । हत्यारा र बलात्कारी सधैँ हुन थाले फरार ।। आफन्तलाई आफनै बाट हुन लाग्यो डर । भन सरकार नारी अब कसको गर्छिन् भर ।। ठाउँ ठाउबाट आएको छ बलात्कारी केश । किन…
जतिबेला बगैँचामा, फुलहरु फुल्न खोज्थे । भमरा र मौरी आइ, वरिपरि डुल्न खोज्थे ।। कोहि भर्खर कोपिला त,कोहि फुल्ने तयारीमा , कोहि पुरै फक्रिएका,कोहि भैमा झुल्न खोज्थे । घेरिएको तारबार, लगाइएको गेटका ताला, पाहुनाको स्वागत गर्न,एकाएक खुल्न खोज्थे । फुलको रक्षा गर्ने भन्दा,धेरै हुन्थे टिप्पनेहरु, नबुझेर सज्जनले, फटाहालाई हुल्न खोज्थे…
तीतोपाटी - प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अाफ्नो विपक्षमा रहेका नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले…
कक्षा ३ मा पढ्ने अनिता हरेक दिन जसो विद्यालय छोडेर भागीरहन्थी। औसत विद्यार्थीहरु सरह उस्को पढाइ पनि ठिकै थियो तर विद्यालय आएर भागीहाल्नु पर्ने कारण शिक्षिकालाई बुझ्न गाह्रो भइरहेको थियो । पढ्न मन नलागेर भनौ भने पनि ऊ विद्यालयमा दिनहुँ हाजिर हुन्थी र १\घण्टी पछाडि गायब हुन्थी । आइतबारको दिन…
नडराए हुने भयो अब बन्दुक गोलीसँग, डराउनु पर्ने भयो प्रचण्ड र ओलीसँग । चैत बैसाख खडेरीको कुनै ख्याल नगरेर, श्रावण भदौ उर्लने ती हिउँदका खोलीसँग । झुट्टो भासन आश्वासन चुनावको खातिरमा, जनता र देश सक्ने धोकेवाजको टोलीसँग । आतेजाते बिदेशको ढोँगी भेष लगाएर, गाँजा चरेश भित्र्याउने कमण्डलु झोलीसँग । पाए…
हाम्रो संबन्धलाई मायाले बचाउनु पर्छ । दु:ख जस्तो परे नी मिलेर चलाउनु पर्छ । तिमी कैले नआत्तिनु समय जस्तो भएनी माया दिएसी माया नै हामीले पाउनु पर्छ । पीडा दर्द आउँछ सबै पार गर्दै जाऊँला सपना हुन्न बाचा मायाले समाउनु पर्छ । कहिलेकाही अबेला भएनी बुझी दिनु प्रेमको गहराइमा पसि…
Μy Christ, The "Unseen light" of your holiness shines in the purity and clarity of the soul Continuously purifies the believer embracing and penetrating the net of the matter, space and time. It is given only to the chosen people, to those who surrender their hearts to your love my…
होली पूर्णिमाको सबैमा शुभकामना! संस्कार अनि संस्क्रति थाम्न सिपालु नेपाली अनेक पर्व ठुला र साना मान्दछन् गोर्खाली बसन्त आयो कोइली गायो सर्वत्र उज्यालो रुखमा पनि पालुवा लाग्यो सुनौलो जीवनी ।🌷🙏🌺 आएछ होली लोकको बोली मायामा नाचौँला मायाकी साक्षी मायालु राखी साथमा हाँसौला मायालु मेरी टाढा छिन् ऐले खबर छाडौँला अन्लाईन्…
तीतोपाटी - नेपाल पत्रकार महासंघ कुवेत शाखाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले नवराज पन्थीलाई निर्विरोध अध्यक्षतामा चयन गर्दै १० जना सदस्यीयको कार्यसमिति निर्वाचित गरेको छ । हिजो शुक्रवारका दिन अनलाइन भर्चुअल माध्यम द्वारा सम्पन्न अधिबेशनमा कुवेतका लागी नेपाली राजदुत महामहिम दुर्गाप्रसाद भण्डारी, पत्रकार महासंघ केन्द्रका प्रतिनीधि र…
![]()