Wednesday 16th September 2026
Ads
Image

पुष्कर अथक रेग्मी - सामान्य रूपमा साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट संक्रान्ति' पनि भनिन्छ । साउने सक्रान्ति देखि कर्कट नामक चौथो राशीमा सूर्यको प्रवेश भई सूर्यको गति दक्षिणतिर ढल्किंदै जान्छ ।…

Image

करिम बकस/दोहा-विश्वमै दुर्लभ मानिएको रोग पुष्टि भएपछी मुहम्मद उस्मानका परिवारले सहयोगको अपील गरेका छन्।तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का ९ महिने बालक मुहम्मद उस्मान अलीमा इपाइनल मस्कुलर एट्रोफी नामक रोग भेटिएपछि उनको उपचारको लागि परिवारजनबाट सहयोगको याचना गरिएको हो। बच्चा जन्मिंदा सामान्य अवस्थामा रहेपनि ३ देखि ६ महिनाको अवधिमा…

Image

तीतोपाटी डटकम-हिमालय एयरलाइन्सको जहाजमार्फत् संयुक्त अरब इमिरेट्सको दुबई जानका लागि सोमबार साँझ केही यात्रुहरू त्रिभुवन विमानस्थल पुगेका थिए।विमानस्थल पुगेका उनीहरू जहाज चढ्न भने पाएनन् बरू अन्तिम समयमा सूचना आयो- एयरलाइन्सको उडान नम्बर ९५६५ मा कुनै यात्रु पनि स्वीकार गर्न सकिन्न। यात्रुहरू केहीबेर अलमलमा परे। कोही आक्रोशित भए। अन्तिम समयमा जहाज…

Image

तीतोपाटी डटकम-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय ५० ग्राम सुनजस्तै देखिने बालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।मंगलबार बिहान पौने १० बजे काठमाडौंस्थित विमानस्थलबाट रामेछाप घर भइ काठमाडौं महानगरपालिका वडा नम्बर ६ कुमारीगल बौद्ध बस्ने २५ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा शंकास्पद…

Image

युकेजीका विद्यार्थीको पाँच हजार शुल्क तिर्न ढिला हुँदा प्रिन्सिपलद्वारा विद्यार्थीका बुबा, आमा र दिदीमाथि निर्घात कुटपिट तीतोपाटी डटकम-मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले शुल्क बुझाउन ढिलाइ गरेको भन्दै एक विद्यार्थीको परिवारका सदस्यमाथि कुटपिट गरेका छन् । मिर्चैया नगरपालिका– १० मथलेश्वरमा रहेको राजदेवी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले युकेजीमा अध्ययनरत…

Image

तीतोपाटी डटकम-सरकारले अन्ततः कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । घिसिङले बुधबार नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल…

Image

षड्ऋतुहरू १) गाउँ जस्तो कहाँ हामी बस्छौ जहाँ नाम शहर रह्यो काम छैन निको एकता नि छैन भन्न र पो भैन २) गाउँमा त हुन्थ्यो स्नेह र सद्भाव माया हुने कति गाउँ घर जति कहाँ हुन्छ यहाँ हामी बस्छौ जहाँ ३) वल्लो पल्लो घर चिनजान छैन घर भित्रै बस्ने बोल्ने…

Image

बाल षडऋतु #### अ आ इ ई लेख क ख ग घ पढ़ ए बी सी डी भन एक दुई गन हेर नानी बाबु उज्यालो भयो है उठने बेला भो खाजा खान आऊ हात मुख धो उ अब स्कूल जाऊ आऊ बाबु आऊ कलम समाई का का कि की लेख…

Image

बसन्त आउँदा नि जिन्दगीले बुझेन मसान्त लाउँदा नि जिन्दगीले बुझेन जोखना हेराई तिर्थ व्रत र मन्दिर जीवन्त धाउँदा नि जिन्दगीले बुझेन एकान्त पाउँदा नि जिन्दगीले बुझेन कुराकानी गर्ने भए भाइवरमा आउनु चिनाजानी गर्ने भए साइवरमा आउनु आफ्ना दुई आँखाबाट आफैलाईनै खसाई मनोमानी गर्ने भए टाइगरमा आउनु परेसानी गर्ने भए नाइवरमा…

Image

तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ ले विभिन्न स्वरूप परिवर्तन गर्दै विश्वभर फैलिरहेका बेला नेपालमा पनि कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । नेपालमा एकै दिन झण्डै ५ हजार संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप ४,९०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु…