कति धेरै पर्न सक्या, यो भदौरे झरी पनि । निथ्रुक्क भै भिज्यो बरै,विचरा त्यो चरी पनि। बगाइ सक्यो गाउँ बस्ती,भेल बाढी पहिरोले , त्यो मनमा छैन रैछ ,कहिँ कतै हरि पनि । गाँस बास, कपास र धनजनको क्षति गरि, न त झुक्छ एकरती, भन्दैन उ सरि पनि । सुन्दर दृश्य…
तोयानाथ उपेक्षित, तीतोपाटी - नेकपाको झगडालाई अदालतले विभाजनमा लगेर टुंग्याई दियो । त्यसपछि सोही रोग क्यान्सरकै रुपमा एमालेमा सर्यो । जब निको नहुने ठाउँमा पुग्यो तब काटेर फाल्न पर्ने भयो तर त्यसो गर्न परेन आफ्नै तछारिएर रोगी भाग उछिट्टीयो । फेरी पनि कसैलाई हाईसञ्चो भएको छैन बरु रुवावासी चलिरहेको छ…
तीतोपाटी - नेपाल-कुवेत सरोकार समाजको तेस्रो ऐतिहासिक अधिवेशन हिँजो २७ अगष्ट २०२१ शुक्रबारको दिन एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । कुवेतको हिजुल कबद यरियामा रहेको सभाहलमा सम्पन्न तेश्रो अधिवेशनबाट सन २०२१-२०२३ कार्यकालको लागि दिनेश उप्रेतीको अध्यक्षतामा ३० सदस्यीय कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिती चयन गरेको हो…
✍️ पर्दो छ यो पानी साँझ होस् बिहानी । डुबे सारा बस्ती कस्ले गर्छ गस्ती । आकाश भो धुम्म अझै कैले सम्म ?? ✍️ डरेको छ मन गलेको छ तन । एकमुठ्ठी सास कोभिडको त्रास । छिट्टै हटी जाओस् दिगो शान्ति छाओस् ।। - उत्तम विचार काठमाण्डौ षड्ऋतु:- तितो हुन्छ…
४ षडऋतु काव्य ( राम्राे देश ) ---------------------- छ देश याे राम्राे मातृभूमि हाम्राे यही जन्मेका हाैं गराै काम यहीं जुटे सबै हात बन्छ स्वर्ग यही । नेपाली हाैं हामी शान मान ठूलाे बसी सबै यहीं गराैं काम ठूलाे बनेमा याे देश सुख शान्ति यहीं। पढी लेखी मान्छे ज्ञानी गुणी…
तीतोपाटी डटकम-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग लडेर हाललाई विजय हासिल गरेको भएपनि रिल्याक्स मुडमा भने हुन नहुने बताएका छन् । वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने,‘अहिले हामी विजयी मुडमा छौं, तर कहिलेकाहिँ के हुन्छ भने विजयी भयो भनेर रिल्याक्स गर्न थाल्दा रहेछौंँ, कुनबेला घन…
तीतोपाटी डटकम-नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा फुट नआएको बताएका छन् । नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो । उनले भने, ‘पार्टी फुटेको होइन । केही मान्छेहरू पतित भएका हुन्, बिग्रिएका हुन । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन् ।’…
तीतोपाटी डटकम-समाचारदाता-‘अपराध र सुधार' विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित हुने भएको छ। विश्वमा देखापरेको आपराधिक गतिविधि र समाधानका विषयलाई कवितामा समेट्न लागिएको हो । मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका छन् । यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन र सुधारका विकल्पहरु पहिल्याउन कवितालाई माध्यम…
आर. बी. बुढाथोकी- तीतोपाटी डटकम-सुदूरपश्चिमको मौलिक रैथाने परिकार ‘डुप्क्या फाणो’ निकै स्वादिष्ट, स्वस्थवद्र्धक र लोकप्रिय परिकार हो । मासको दालको पेस्टबाट बनाइने ‘डुप्क्या फाणो’ परिकार पछिल्लो समय धेरैले मन पराउन थालेका छन् ।‘डुप्क्या फाणो’ अन्य दालको पनि बनाउन सकिन्छ तर मासको ‘डुप्क्या फाणो’ खानुको मजा नै बेग्लै हुन्छ । ‘डुप्क्या…
आर.बि.बुढाथोकी/तीतोपाटी डटकम-गौरबको घर पुग्नासाथ डाइनिङग हलमै देख्न सकिन्छ उनले पाएका तिन दर्जन कप, प्रमाण पत्र र मेडलको गुच्छा। उमेर हेर्दा कलिलै छ,पढाइमा त्यतिकै तेज। हरेक खेलमा खाली हात नफर्कने गौरभको बिशेषता हो। ७ कल्लासमा पढ्दा देखि नै क्रिकेटको क्रेज बसेको उनको अहिलेको अबस्थामा आइपुग्दा धेरै खारिएका छन। माता कुन्ता देबि…
![]()