तीतोपाटी - प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको अाइतबार बिहान निधन भएको हो । गत महिना उनलाइ कोभिड-१९ संक्रमण भएपछि केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो । उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका…
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब ईमिरेट्स (युएई) जाने भएका छन् । यसै बिच नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र…
बसन्त थापा- विश्वभर फैलिएको कोरोना महामारीका कारण सन २०१९ को डिस्मेम्बर महीना बाट लकडाउनको व्यवस्था सुरु भएकोथियो । संसारभरि लाखौं मानिसहरू आफ्नो घरमा कैद भए। यो भयंकर महामारीको प्रकोपबाट बच्न लकडाउनको व्यवस्था आवश्यकभए पनि यो व्यवस्थाले मानव समाजलाई निकै असर गरेको छ । चीनको वुहानबाट सन २०१९ डिसेम्बरयता सुरु भएको…
पुष्कर अथक रेग्मी - “तपाईको नाममा पक्राउ पुर्जी आएको छ, आफ्नो श्रीमानलाई खान लाउन नदिई घरबाट निकाल्नु भएछ त के हो ? तपाईको श्रीमानले मुद्दा हालेको छ । पुरुष हिंसा भयो भनेर ।” ‘पक्राउ पुर्जी’ शीर्षकबाट शुरु भएको लघुकथा संग्रह ‘फेसबुक आईडी’ ‘किरिया’ शीर्षकको चालिसौं लघुकथाको रुपमा समाप्त हुन्छ ।…
१ सहिद हाम्रा सपना खाँचो छ पक्कै विपना नबिर्से पक्कै सहिद बन्छ मुलुक । २ हिजोको अन्धकार त्यो सम्झदा मुटु काम्छ यो अगाडि सरे सपना फुल्न विपना ३ नेपाल आमा जहान त्यागले भए महान उनको भए सम्मान खुल्छ बिहान ४ सम्झेर दुई मिनेट पुग्दैन पक्कै बिवेक एकता माला बनेर आउँ…
जुनेलीहरू (१) पोखरा थोक जुनेली लोक (२) छहरा छाँगो साहित्य हाँगो (३) टिम्मुर दाना पाल्पाली खाना (४) मोही र आँटो गाभाको गाँठो (५) गुन्द्रुक भात जिब्राको स्वाद (६) जुनेली रङ्ग पाल्पाली अङ्ग (७) भैरव थान भनेको मान (८) छहरा तिर छैन है भिर (९) पाल्पाली दाइ म तिम्रो भाइ (१०)…
बन्दना घिमिरे - लघुकथाकार रमेश सुवेदीले आज मिति २०७८/१०/२० गते बिहीबार हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा " धर्मसभा" पढेपछि मेरो पाठक मनमा आएका भावनालाई यहाँ प्रस्तुत गर्ने कोशिश गरेकी छु । लघुकथाकार रमेश सुवेदीसँग साक्षात्कार नभएपनि लघुकथाको माध्यमबाट मैले उहाँलाई चिनेकी र पढेकी छु । उहाँका कथाहरु वर्तमान नेपाली…
स्रष्टा परिचय नाम : रन्जुश्री पराजुली जन्म: २००५ काल्धरा ,काठमाडौं पिता:डा. ठाकुरनाथ भट्टराई माता : सुशिला भट्टराई पति :डा . दामोदर प्रसाद पराजुली छोरा : डा. दीपेन्द्र पराजुली छोरी: इ. लुना पराजुली अअधिकारी। सम्बदद्द्ता १ ,नेपाल बालसाहित्य समाज आजीवन सदस्य २, सुनकोसी साहित्य प्रतिस्ठान आजीवन।सदस्य ३, गिता समुदय प्रकशन आजीवन…
तितोपाटी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ । श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ ।…
कुवेतको गृह मन्त्रालयको सहयोगमा जनशक्ति सार्वजनिक प्राधिकरणले मसाज पार्लर सञ्चालन गर्ने समलिङ्गीहरू पक्राउ गरेको छ । मोहम्मद अल–धाफिरीको नेतृत्वमा गएको टोलीले मसाज पार्लर सञ्चालन गर्ने पुरूष भएर पनि महिलाको नक्कल गरी व्यवहार गर्ने समलिङ्गीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका ति समलिङ्गीहरूलाई कानुनी कारबाहीका लागि गृह मन्त्रालय पठाइएको अरबटाइम्सले उल्लेख…
![]()