Sunday 24th May 2026
Ads
Image

शीत हरू: .. शीत सङ्ग पर्दै दङ्ग तीज आछ दिदी बैनी भेट हुन मन लाछ जन्म घर सङ्गै दर आमा माया दायाँ बायाँ किन धेरै झरि पर्छ जान्छु भन्छु घात गर्छ चन्द्रकला खनाल ( देबी ) ता न पा १४ अर्गली शीत: हाम्रो पाल्पा हाम्रो पाल्पा राम्रो पाल्पा टुडि खेल…

Image

शान्ता शाक्य, धापाखेल ललितपुर । बाटामा त्यस्तै १०-१२ वर्षको केटालाई कठालो समातेर एकजना मान्छेले रिसाउॅदै र फतफताउॅदै लगिरहेको हुन्छ । म उनीहरूको पछिपछि लागेर हेरिरहेको हुन्छु । “ अंकल छोडिदिनुस् न “ केटो रूॅदै भनिरहेको हुन्छ । “तॅ चोर बजियालाई थानामा लगेर छोड्ने हो , यहाॅ छोड्ने हो र !”उक्त मान्छे…

Image

तीतोपाटी - अत्याधुनिक स्वास्थ्य सेवा दिंदै आएको बदर अल समा मेडिकल सेन्टरले कुवेत केरला प्रवासी संघका लागि आगामी १० सेप्टेम्बर २०२१ शुक्रबारको दिन एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्बन्धि पोष्टर सार्वजनिक गर्दै सो कुराको जानकारी दिइएको हो । बदर अल…

Image

किसन साह ,सर्लाही, भदो १६ गते ,बुधबार - सर्लाहीको मलंगवामा २२ किलो गाजा सहित एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका वडा न-९ स्थित पोखरी बोर्डर एरियामा गस्ती गरिरहेका सशस्त्र प्रहरीको गस्ती टोलीले बिहानको समयमा सोही ठाउँ बस्ने २४ वर्षीय स्थानीय युवक ललित कुमार महतोलाई २२ किलो गाँजाको २…

Image

एक बिहान ---------- जब शहर नियाल्छु भनि झ्यालका पर्दाहरु सार्दै थिएं हताश निकै नरमाईलो लाग्यो रातका जुनका सितहरु या बाछिटाका बुँदहरु सिसा झ्यालमा रोइरहेको पाएँ आफ्नै बलिन्द्र अश्रुधारा जस्तै लागे लागे साना छोटा नदिहरु जस्तै कतै यी बुँदहरु शहरका धुल त पखाल्दै छैनन्? कतै आँफै बाटो बिर्सँदाका भुलहरु पखाल्दै त…

Image

कोपिला ### १ कता कता छुनु भन्नुस् न जता हेर्यो उतै चोट छ देशमा कराउनु कि रुनु भन्नुस् न। २ नदी तर्दा तर्दै खसाईदिन्छन् हेप्ने पनि कति हो सिमा छैन छिमेकीको सारा दुनियाँ नै हसाईदिन्छन्। ३ अनौठो यहाँ के भयो कुन्नि हिजोसम्म मनोरम,आजकल फिका छ वन न्याउली चरी कता गयो…

Image

आटो पिठो हुन्छ मिठो गराै कर्म हुन्छ धर्म कालो कोट देखें खोट धेरै बाठो भयो लाटो काम थोरै कुरा धेरै कुरा काटी नाना भाँती भाड भैलो खुल्ला दैलो धेरै धन कालो मन गरे काम हुन्छ दाम रिस राग गराै खाग दायाँ बायाँ तिम्रो माया तिम्रो लिला भयो ढिला गोविन्द खनाल…

Image

कति हुन्छ सहनशीलता नारी भित्र हेर । बढ्यो देशमा बलात्कार संविधान खै र ।। अपराधीलाई कानुन कहाँ छ र सरकार । हत्यारा बलात्कारी सधैं हुन थाले फरार। बहिनीलाई आफ्नै दाइको हुन थाल्यो डर । भन सरकार नारी अब कस्को गर्छिन भर । आँखा भरी आँशु झर्यो हेर त्यो नारीको हुनु…

Image

पञ्चाङ्ग १ १ चोट लाग्यो हृदयमा उठ्नै नसकिने गरि हृदय टुक्रिएको छ जुट्नै नसकिने गरि कलेजोमा छुरा रोपि मुटुमा छेड पारेउ दिलमा आगो जलायौ सुत्नै नसकिने गरि दुख्छ दिल सम्झिएर थुक्नै नसकिने गरि । २ सारा संसारमा तिम्रो नाम आउँछ बृन्दाबनको नै । अर्पण अर्चना तिम्रो पुर्याइदेउ तिमी मनको नै…

Image

तीतोपाटी डटकम-कुवेत नेपाल सिधा उडान गर्दै आएको अलजजिराले नेपालबाट कुवेतका लागि यात्री उठाउने गरी किन अनुमती मागेको छैन भन्ने चासो बढेको छ । नेपाली राजदुतावासले यस सम्बन्धमा चासो दिएर सम्बन्धित विमान कम्पनीहरुसँग कुरा अघि बढाउन जरुरी छ । भारतबाट कुवेत प्रवेश पाउने कोटा छुट्याई सके पनि नेपालबाट यात्री ल्याउने सम्बन्धमा…