नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६ सय जनाको नाम शिफारिस गरिएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुको नाम शिफारिस गरेको हो । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १ हजार ६ सय…
तीन षडॠतु नदीका किनारा हुदैन्न है एक जहिले अलग एक अर्का बाट टाढै नै छन् दुई बग्दै जाने मिल्न । एक अर्का बाट टाढा टाढा भई पुग्ने एकै ठाउँ समुन्द्र हो गाउँ जताततै बाट भेट हुने ठाउँ । कही नीलो पानी नुनिलो छ कतै बर्षातको भेल मिली खेल्ने खेल छ…
शिव खनाल जीवम - साहित्य सञ्जाल महासङ्घको आयोजनामा साप्ताहिक रूपमा संचालित झर अभ्यास अन्तर्गत सातौं अंकमा उखान टुक्का शैली लगायतका झर लेखन अभ्यास सम्पन्न भयो । उक्त अभ्यासका प्रतिनिधि झरहरु यस प्रकार रहेका छन् । सात झर १ उपती छैन, मेरा बाउ यस्ता ! २ दोब्बर मूल्य, पचास प्रतिशत कृषि…
नियमित उदक अभ्यास अन्तर्गत हरेक हप्ता उदक प्रस्तुत गरिए जस्तै आज पनि आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिर अनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । व्यस्त समयको वावजुद पनि उदक अभ्यासमा सहभागी भइ उदक पठाउनुहुने सहभागी…
भनौं म कसरी मनमा बिरह चल्नुको कारण । आफ्नै छायाँले आफैँलाई छल्नुको कारण । सम्झँदा पनि कहाली लाग्छ कसलाई सुनाउँ, एक्कासी जिन्दगीले बाटो बदल्नुको कारण ।। आँखा चिम्लेर ऊनैलाई तन-मन दिएको हुँ । यहि कारण मर्नु न बाँच्नु भएर पिल्सिएको हुँ । भनिदिन्थें खुलस्तै फेरि सुनिदिने कोही भए, म त…
आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-खानाको पहिलो ग्राहक आँखा, दोस्रो नाक, तेस्रो जिब्रो र चौथो मुख हो । तसर्थ हरेक खाना पस्कने पाक कला अहिलेको युगमा अनिवार्य भइसकेको छ ।खाना मिठो मात्र भएर नहुने हुँदा हाम्रो मौलिक खानालाई पनि देख्न आकर्षक बनाउनुपर्ने आजको आवश्यकता हो । थकाली खानाको पनि अहिले बिस्तारै ब्रान्डिङ…
मुक्तक-१ भान्साको काम एक्लै सकाउनु हुन्छ। मिठा मिठा खानेकुरा पकाउनु हुन्छ । जति सताए झिज्याए पनि आमालाई, नरिसाई उहाँले उल्टै फकाउनु हुन्छ । मुक्तक-२ राज्य संचालनको स्थिति हो राजनीति । सुशासनको व्यवस्थित रीति हो राजनीति । प्रयोग कसरी हुन्छ,प्रयोगकर्तामा भर पर्छ नितिहरु मध्य सर्वोकृष्ट नीति हो राजनीति । मुक्तक:३ कृषिप्रधान…
१ न जाडो छ धेरै न गर्मी अघोरै न बर्षा न मैलो शरद् भो सुनौलो सफा स्वच्छ आहा! धरा व्योम सारा । २ दशैं आउँदैछ तिहार आउँदैछ नयाँ जोस राम्रो ठुलो चाड हाम्रो खुसीले मनाऔ र औधी रमाऔ। ३ हटे मेघमाला उदाए चन्द्रमा सफा व्योम हेर न गर्मी छ धेर…
देवीचरण सेडाईँ - साहित्यको मूल विषय नै मानिस अनि यसको सर्वोपरि विकास । यसमा आउने कुरा नै हो मानिस अनि प्रकृति । मानिसले मानिस र प्रकृतिमा जे देख्छ त्यही लेख्छ । दृष्टिकोण उसको आफ्नो हो । कसैलाई मन पर्ने नपर्ने सँग सरोकार हुँदैन । जीवन जिउने प्रक्रियामा आएका यावत कुरा…
मनमति साहित्य समाजकाे ५औं भर्चुअल काव्य श्रृङ्खला आज २०७८ आश्विन ८ गते भव्य रुपमा सम्पन्न भएको छ । मनमति साहित्य समाजका अध्यक्ष श्रीधर पाैडेलकाे अध्यक्षता, अग्रज साहित्यकार एवं विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको प्रमुख आतिथ्यता एवं लक्ष्मी प्रसाद मिश्र,मणीराज सिंह,गंगा लिगल ज्यूकाे विशिष्ठ आतिथ्यतामा अनी रिता खतिवडाको…
![]()