व्यक्तिगत विवरण नाम - शान्ता शाक्य जन्ममिति - असार १७ गते जन्मस्थान -टक्सार तानसेन पाल्पा माता - मंगलकुमारी बज्राचार्य पिता - रामबहादुर गुभाजु हालको ठेगाना -धापाखेल २३ , ललितपुर शिक्षा- बी.एड. , एम.ए.(नेपाली ) सेवा - अध्यापन /प्राध्यापन - स्थायी मा.वि. शिक्षक - जनसेवा मा.वि. पांगा , ७ वर्षें सेवा-…
"हैन यस्तो व्यवहारले कसरी चल्छ जिन्दगी ? सधै पिएर आएको छ, घरको केही मतलबै छैन् ।" - चिमरीले च्याठ्ठिँदै भनि। "आज धेरै पहिलेको साथी भेट भयो र बसौँ भन्यो कुरा टार्न सकिनँ।" - गोविन्देले स्पष्टिकरण दियो। "एक दिन हैन, दुई दिन हैन कहिले के वहाना गरेको छ कहिले के वहाना…
गजल - "परदेशमा.....पाइन्छ ।" परदेशमा पैसा भए त किन्न सबै पाईन्छ । सित्तैमा त आँखाको आशु मात्रै पाईन्छ ।। जब यादहरुको पहाड खस्छ मध्यराति । पिडाहरु माथी पीडा थप्न अझै पाईन्छ ।। यो मन उडेर घरदेश को आँगन पुग्छ सधैं । ति सम्झनाका परेलीहरु प्रसस्तै पाईन्छ ।। विना आगो जल्ने…
केही षड्ऋतुहरु १)हेमन्त ऋतुको यो पूष महिना जाडोले काँपेको हिँउको पहाड कुल्चेर लडदा देवता भाकेको ।। २)माघे संक्रान्ति हुँदैन नि भ्रान्ती ऋषि मन्दिरमा आए भक्तजन छोडेर नि घर माग्नलाई बर । ३)माघ र फागुन शिशिर नि आयो मकर सक्रान्ती घ्यू ,चाकु खाए रमायौ फागुमा इन्द्रेणी रङमा । सीता बिष्ट कार्की…
तनहुँको बन्दीपुरमा शुक्रबार साँझ जिप पल्टिँदा चारजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। बाफेबाट धरमपानीतर्फ जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बोलेरो जिप बन्दीपुर गाउँपालिका– ६ हटियाको सडकमा अनियन्त्रित भइ भीरबाट तल खसेको हो दुर्घटनामा चारजनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा…
तीतोपाटी, काठमाडौं - १७ वर्ष अघि ज्यान मारेर फरार भएका उदयपुरका गोबिन्द मगरलाइ साउदी अरेबियाबाट पक्राउ गरिएको हो । इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरि खोजी गरिएका ४० वर्षीय मगरलाई साउदी अरेबियाबाट बुधबार नेपाल ल्याइएको छ । मगरलाइ २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा…
राम्रो रोजगारी पाइने नाममा भइरहेको काम छोडेर ठगहरूको प्रलोभनमा नपर्न नेपाली श्रमिकहरूलाई नेपाली राजदूतावास साउदी अरवले अनुरोध गरेको छ । साउदीबाट फर्कनका लागि चाहिने बहिर्गमन भिसा, हवाइ टिकट, सीसीएमसी फारम भर्न, फोटोकपी खर्च लगाएको शीर्षकमा पनि अनावश्यक रूपमा नेपाली श्रमिकहरू ठगिएका र ट्राभल्समा पुगेकालाई समेत ठगिएको गुनासो आएकाले दूतावासले प्रेस…
शीतहरु शीत मेराे प्राण प्रिय यही मेराे लघु गृह २ तिमी मेराे महा मित्र कला फुराेस् यसै भित्र ४ स्वप्न देखेँ शीत लेखें शीत थाेपा भित्र टेकें ६ सुस्त सुस्त बामे सर्दै शीत थाेपा थाले भर्दै ८ रङ भर्दै अघि सर्दै शीत माेती टप्प टिप्दै १० जन्म भूमि पाल्पा भयाे…
(१) जुनेली ताज लगाए आज (२) जुनेली खोज सत्यको रोज (३) छोडेर गाउँ बिरानो ठाउँ (४) युएई आछु जुनेली गाछु (५) साहित्य सँग पिरती लाछु (६) जुनेली बोल्छ सत्यता खोल्छ (७) साहित्य भित्र मिठास घोल्छ (८) त्यसैले खोजे जुनेली रोजे (९) जुनेली भारी पुरूष नारी (१०) बोकेर सारी साहित्य तारी…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८५ औं काव्य श्रृङ्खला ३०० औं पृथ्वी जयन्ति विशेष कव्य सम्मेलन यहि २०७८ पुष २८ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभाध्यप्तामा वरिष्ठ साहित्यकार डा.बम वहादुर थापा जितालीको प्रमुख आतिथ्य,कलानिधि दाहाल,गंगा लिगलको विशिष्ट आतिथ्यता अनी सिता पाण्डे अधिकारीको कुशल उद्घोषणमा ८५ औं…
![]()