आर.बि. बुढाथोकी-तीतोपाटी डटकम -आमाले सानै उमेरदेखि के के बनाएर खुवाउनु भो ति सबै परिकारलाइ सम्झि सम्झि उनले आफ्नो मेनुको खेस्रा कोरे र तयार पारे एक कप्लिट कोर्सको लिस्ट। र उनले तिनै खानालाइ परिमार्जन गर्दै अभ्यासमा जुटे। नेपाली खानालाइ बिस्वभर चिनाएरै छाड्छु भनेर गत बर्षदेखि कम्मर कसेर लागेका सेफ शाह गत…
तीतोपाटी - साउदी अरेविया सरकारले कोरोना संक्रमितहरूको दैनिक संख्या बढ्न थाले लगत्तै स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको छ । साउदी सरकारले पछिल्ला दिनमा साउदी अरबमा कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि इन्डोर/आउटडोर सबै ठाउँमा मास्कको प्रयोग र भौतिक दुरी कायम गर्न अनिवार्य गरेको हो । बिहीबार बिहान ७ बजेदेखि लागू हुने गरी…
भारतमा थप १३ हजार १५४ जना कोरोना भाइरस संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यससँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेका पनि सो मन्त्रालयले जानकारी…
"पाँचै तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग : ०१ विष्णुकाे अंश राजाकाे जन्मदिन आज । नाशै भाे वंश राजाकाे जन्मदिन आज । अहिले सयौँ राजाकाे चुसाइ परियाे । काे आयाे कंस राजाकाे जन्मदिन आज। सर्पदंश राजाकाे भाे जन्मदिन आज । @Madhusudan Prasad Ghimire पञ्चाङ्ग ०२ आशाको दियो जलाउने…
"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०९/ १३ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :- (महासचिव)…
त्रिशूल (कविताको लघुतम उपविधा) मन ठूलाे कि धन ।१। यता भेटाै कि उता ।२। पाती पूजामा जाती ।३। सुन्छु नराम्रो रून्छु ।४। शीर मनमा पीर ।५। लाखा नगर्नु पाखा ।६। हाम्राे संस्कृति राम्राे ।७। पानी देऊ न सानी ।८। गाई पाल्नुछ भाइ ।९। भैंसी दुधैछ जैसी ।१०। फर्सी तिहुन पर्सि…
धन प्रसाद र मन प्रसाद स्कुले जिवनका सँगैका साथी हुन् । असाध्यै मिल्थे । साथीहरुको मित्रताको संगतमा एउटा संयमको उदाहरण पनि थिए । सँगैको उच्च शिक्षा पश्चात् धन प्रसाद बडा हाकिमको पोस्टमा नियुक्त भए । अलिक चलाखिपनका र धनाढ्य परिवारका थिए धन प्रसाद। कुरा घुमाउन पनि जानेका थिए । "सोझो…
नारायण कोइराला - प्रजातन्त्र जिन्दाबाद।राजतन्त्र मुर्दाबाद भन्दै हिड्नेहरुको बीचमा त्यति बेला हाम्रो उमेरका साथीहरु धेरै थियौ । उमेर काँचै भएकोले कुरा बुझ्न भन्दापनि अरूको इसारामा हामीहरु रमाउँदै नारा घन्काउने गर्दथ्याैं । न हामीलाई राजतन्त्रको बारेमा राम्रो संग जानकारी थियो, न त प्रजातन्त्रको बारेमा।अरूको भरमा हामी सानै भएपनि हातमा लौरो लिएर…
तीतोपाटी -कुवेतको फौजदारी अदालतले दुई किलोग्राम हिरोइन तस्करी गरेको अभियोगमा एक पाकिस्तानी लागुऔषध तस्करलाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त व्यक्तिको नाम तथा अन्य व्यक्तिगत विवरण भने खुलाइएको छैन । केही महिनाअघि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषधसहित उनलाई पक्राउ गरिएको थियो । प्रतिवादीको स्वीकारोक्ति र लागुऔषध तस्करीमा संलग्नता प्रमाणित भएकाले उनलाई…
तीतोपाटी डटकम- कुवेतको सामान्य ट्राफिक विभागले कुवेतमा रहेको कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार ८८ वटा रहेको बताएको छ । कुवेतमा रहेका आप्रबासीहरुसंग मात्र ५ लाख ५२ हजार ९ वटा सवारी साधन रहेका छन । त्यसै गरी कुवेती नागरिकसंग ११ लाख ८८ हजार ६ सय २४ वटा सवारी…