कुवेतमा इ-कमर्स क्षेत्रमा आफ्नो प्रमुख उपस्थितिलाई सुदृढ र सुदृढ पार्न डिजाइन गरिएको एक कदममा, यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले २२ जुनमा दोहा क्षेत्रको एजिलिटी लजिस्टिक पार्कमा कुवेतमा आफ्नो सबैभन्दा ठूलो पूर्ति-केन्द्र खोलेको छ । लुलु ग्रुप इन्टरनेशनलका प्रोक्योरमेन्ट र रिटेल अपरेसनका निर्देशकहरु क्रमशः मुजीब रहमान थेपाराम्बिल र शाबु…
अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी एक हजार जनाको ज्यान गएको र सयौं घाइते भएको समाचारहरू प्रकाशित भएका छन् । भूकम्पले बढि प्रभावित भएको पक्तिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हाजिफीलाइ उधृत गर्दै १,००० जनाको मृत्यु भएको र १,५०० भन्दा बढी घाइते भएको समाचार बीबीसीले जनाएको छ । अफगानिस्तानको दक्षिण-पूर्वी सहर खोस्टबाट…
काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ । न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेको हो । २ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्व भन्दा बढी रकम ठगेका इच्छाराज हाल हिरासतमा छन् । उनलाई धरौटीमा रिहा…
अफगानिस्तानमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा २ सय ८० भन्दा बढिको मृत्यु भएको र दर्जनाै घाइते भएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । ६.१ रेक्टर स्केलको उक्त भूकम्प दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा गएको थियो । अफगानिस्तानको दक्षिण-पूर्वी शहर खोस्टभन्दा ४४ किलोमिटरको दूरीमा रहेको स्थानलाई केन्द्र बनाएर…
डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यले आज आयौ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्राप्त समाचार अनुसार इम्फालको खुमन लंपाक मेन स्टेडियममा आयोजित समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेनले पनि भाग लिए । समारोहमा बोल्दै बिरेनले भने कि आज योग एउटा मानव जीवनको अभिन्न अंगको रूपमा मानिन्छ । उनले अगाडि थपे…
नारायण कोइराला - शीत काव्य परिकल्पना दोस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्ष अघि पाल्पाबाट शीतको जन्म भएको थियो । शीत काव्य समाज नेपाल पाल्पाले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दोस्रो वर्ष मनाएको छ । यस अवसरमा समाजले दुई वटा कृति लोकार्पण गरेको छ । शीत काव्य…
तोयानाथ उपेक्षित, तीतोपाटी/देशले विगत १० वर्षदेखि दिल्लीलाई हेरिरहेको छ । विगत ६ महिनायता पञ्जावलाई हेरिरहेको छ । सर्वसाधरणले मात्र हैन त्यति बेला नै दिल्लीलाई हेरेर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोले तर उनलाई जनताले पत्याएनन् । त्यसपछि रविन्द्र मिश्र आए उनी झनै बरबाद भए । पत्रकारिताबाट राजनितीमा आएका मिश्र पछि…
बि. आर. उप्रेती - स्थानीय तहको निर्वाचन २०७९ पछि विजयी व्यक्तिहरु आ-आफ्नो ओहोदा अनुसार कार्य संचालन गर्न लागि रहेकाछन् यो स्वभाविक हो । यस पश्चात् निकट भविष्यमा हुने संसदीय निर्वाचनको लागि राजनीतिक दलहरू सलबलाउन थालिसकेका छन् । आ-आफ्नो पार्टीबाट उम्मेद्बार बन्न बनाउन अनौपचारिक छलफल, टिकट पाउन कसरत, दौडधुप सुरु हुन…
राष्ट्र प्रेम देशभक्ति सबै झुकाउने भयौं , अब डलरमा ज्यानकै मूल्य चुकाउने भयौं । एमसिसी एसएसपी नेपालमा भित्रयाउन , कायर भै ईतिहास किर्ती लुकाउने भयौं । सार्वभौम स्वतन्त्रता जोगाउने साँध सिमा , गौंडागल्फा बारबन्देजहरु फुकाउने भयौं । आफ्नै आँगन मझेरी धारो बाटो चौतारीमा , बिदेशीका छिर्के मिर्के कुकुर भुकाउने भयौं…
डा. हरिमोहन पोखरेल, कोहिमा /नागालैंड विश्वविद्यालय लुमामी एवं इन्टर युनिवर्सिटी सेन्टर फोर यौगिक साइंसेज बेंगलुरुको संयुक्त तत्वावधान आज एक दिवसीय राष्ट्रीय संगोष्ठी संपन्न भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा प्रो. परदेशी लाल कुलपति नागालैंड विश्वविद्यालय मुख्य अतिथिको रूपमा थिए भने स्वागत अभिभाषण प्रो मिथिलेश कु…