Sunday 4th October 2026
Ads
Image

कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतले आर्थिक अबस्था कमजोर भएका नेपालका एक क्यान्सर पीडितलाइ नेपाली रूपैयाँ ४२ हजार रूपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ । समाजले चौरी देउराली गाउँपालिका काभ्रेका क्यान्सर पीडित ६२ वर्षिय कृष्ण बहादुर पराजुलीलाइ आर्थिक सहयोग गरेको हो । सो कुरा समाजका अध्यक्ष सुवास श्रेष्ठले…

Image

भ्रष्टाचार व्यप्त मुलुकको सुचीबाट नेपालले अझै सुधार गर्न सकेको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले भ्रष्टाचार व्याप्त हुने सूचीमै नेपाललाई राखेको छ। गत वर्षको तुलनामा केही सुधार भए पनि भ्रष्टाचार व्याप्त मुलुकको अग्रपंतिमा रहेका मुलुकहरूको सूचीमा नेपाल रहेको टीआईले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२३ ले पनि भ्रष्टाचार मुलुकको…

Image

पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई आधिकारिक गोप्य खुलासा गरेको दोषी ठहर गर्दै १० वर्षको कठोर कारागार सजाय सुनाएको छ । खानलाई राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा दोषी ठहर गरिएको हो । सन् २०२२ मा अविश्वासको मतबाट अपदस्थ गरिएका खान पहिलादेखि नै तीन वर्षको कारागार सजाय काटिरहेकाले निर्वाचनमा उम्मेदवार बन्नबाट…

Image

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस देश र जनताको हित र अधिकारका लागि जीवन उत्सर्ग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर विविध कार्यक्रम गरेर मनाइँदै छ । वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको…

Image

कर्मचारी संचय कोषले आफ्ना योगदानकर्तालाई उपलव्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ । कोषले २०७६ सालदेखि संचयकर्तालाई अस्पताल भर्ना भइ उपचार गरिएको साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम रु.…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/१०/१० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन ----------------------- मधुसूदन प्रसाद घिमिरे समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सन्तान्नब्बेयौँ शृङ्खलामा छौँ । यस…

Image

शीत : पैले - अैले पैले चिया अैले चुप्पा ।१ पैले विहे पछि सेक्स ।२ अैले सेक्स अनि विहे ।३ पैले अर्थ अनि काम।४ अैले ‘काम’ अनि अर्थ ।५ पैले धर्म बाट अर्थ ।६ अैले अर्थ बाट धर्म ।७ पैले माल बाट मुद्रा ।८ अब ‘मालै’ माला माल ।९ पैले…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/१०/०८ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…

Image

कुवेत - नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतस्थित कोस्टा डेल शोल होटेलमा २६ जनवरीमा सम्पन्न अधिवेशनले राज मल्लको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा चन्द्र बहादुर बिश्वकर्मा गोतामे, सचिवमा हरी बहादुर बानियाँ, सह-सचिवमा गुलाम नबि मन्सुर र…

Image

कुवेत शहर, जनवरी २८ - न्यायाधिश फवजान अल(अञ्जारीको अध्यक्षतामा रहेको फौजदारी अदालतले उम्म अल-हेमानमा आफ्नो साथीको हत्या गरी आठौं चक्रपथ परियोजना स्थलमा उनको शव गाडेको अभियोगमा दोषी ठहर भएका कुवेती नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ। पीडितको गाडीमा आगजनी गर्ने हत्याराका भाईलाई अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ । केस…