Friday 23rd October 2026
तीतोपाटी डट कमको लेखहरु
Image

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ लालिमा, पखालीकन आँसुका कण सबै, चम्कोस् महाकालीमा। ​फुलोस् लालीगुराँस यो वनभरि, गच्छन् नयाँ पालुवा, मिलेरै हसिली बनाऊँ धारा, हाँसून् बालुवा बालुवा। हिमालै मुस्कुराओस् स्वच्छ बनेर, बगोस् नदी कञ्चन, सारा भ्रातृभाव…

Image

उत्तर कोरियाले सोमबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। तीमध्ये एक क्षेप्यास्त्र ९०० किलोमिटरभन्दा बढी दूरीसम्म पुगेको बताइएको छ। यो परीक्षण दक्षिण र उत्तर कोरियाबीच तनाव बढिरहेका बेला भएको हो। गत महिना दुवै देशको सीमाक्षेत्रस्थित सैन्य निषेधित क्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा…

Image

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी मानवअधिकार समूहले इजिप्टको वायुसेनामाथि आक्रमण गरेको आरोप लगाएको भए पनि इजिप्टले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणपछि खानी क्षेत्रमा अफरातफरी मच्चिएको थियो। धेरै मजदुरको घटनास्थलमै मृत्यु भएको…

Image

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्। त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला…

Image

टर्कीको पश्चिमी मानिसा प्रान्तमा आइतबार पर्यटन बस र टो ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। दुर्घटना अखिसार नजिकको राजमार्गमा भएको हो। स्थानीय प्रशासनका अनुसार दुर्घटनापछि उद्धार टोली, प्रहरी र एम्बुलेन्सहरू तत्काल घटनास्थलमा खटिएका थिए। घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ।…

Image

साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन आक्रमण भएको छ। साउदी अधिकारीहरूका अनुसार प्रहार भएको वस्तुले विमानस्थलको एक यात्रु टर्मिनलमा आगलागी भएको छ र केही व्यक्ति घाइते भएका छन्। यसअघि शनिबार सोही विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु र ३०८ जना घाइते भएका थिए। यमनका हुथी…

Image

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता रहेका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM)का अनुसार डुंगा अक्टोबर ८–९ को राति ओबोक क्षेत्र नजिक दुर्घटनाग्रस्त भएको हो। जिबुटीबाट यमन हुँदै खाडी मुलुकहरूमा रोजगारीको खोजीमा गइरहेका ३०५ भन्दा बढी यात्रु…

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा गरेका छन्। ट्रम्पले दुवै पक्ष सहमत भएको दाबी गरे पनि सम्झौताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामलाई समर्थन गरेको बताएका छन् तर यसबारे अमेरिकी पक्षबाट थप…

Image

नेपालीहरूको महान् चाड बडादशैं आइतबारदेखि विधिवत रूपमा सुरु भएको छ। वैदिक परम्पराअनुसार घटस्थापनाको शुभ अवसरमा हनुमानढोका दरबारस्थित दशैंघरमा बिहान ११ बजेर ४७ मिनेटको शुभसाइतमा मंगलधुन र तोपको सलामीका बीच जमरा राखिएको छ। घटस्थापनासँगै बडादशैंको नौरथा आरम्भ भएको मानिन्छ। यस दिन पूजा कोठा वा दशैंघरमा पवित्र माटो र बालुवा राखी जौ,…

Image

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण सयभन्दा बढी घरगोठ बगेका छन् भने १० जना सम्पर्कविहीन भएका छन्। बाढीले दुई मोटरेबल पुल, चार झोलुङ्गे पुल, एक विद्यालय भवन तथा तीन जलविद्युत् आयोजनामा क्षति…