Friday 13th November 2026
तीतोपाटी डट कमको लेखहरु
Image

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको प्रकारअनुसार शुल्कदर निर्धारण गरेको जनाएको छ। आयोजनाका अनुसार सुरुङमार्गको सञ्चालन तथा मर्मतसम्भारका लागि सेवा प्रयोग गर्ने सवारीसाधनबाट…

Image

वैज्ञानिकहरूले पृथ्वीको गहिरो भागमा रहेको पग्लिएको चट्टान (म्याग्मा) भित्र ठूलो मात्रामा अक्सिजन लुकेको हुन सक्ने नयाँ तथ्य पत्ता लगाएका छन्। डा. यानहाओ लिन र डा. हो-क्वाङ माओ नेतृत्वको अनुसन्धानले पृथ्वीको भित्री भागले पहिले अनुमान गरिएभन्दा धेरै अक्सिजन भण्डारण गर्न सक्ने देखाएको छ। अनुसन्धानका क्रममा वैज्ञानिकहरूले प्रयोगशालामा पृथ्वीको गर्भजस्तै अत्यधिक तापक्रम…

Image

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी २० नोभेम्बर २०२६, शुक्रबार कुवेतको फाहाहिलस्थित शुकसवा फुटबल मैदानमा बिहानको ठिक ८:३० बजेदेखि सञ्चालन हुने भएको छ। आगामी १३ नोभेम्बर २०२६, शुक्रबार बिहान ११:०० बजे, महाबुल्लाको फुटबल मैदानमा टिम दर्ता…

Image

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । बंगालको खाडीबाट विकसित भएको यो चक्रवात आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुग्दा ११५ देखि १२५ किलोमिटर प्रतिघण्टासम्मको हावाहुरी र तीव्र वर्षा भएको भारतीय मौसम विभाग (IMD) ले जनाएको…

Image

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। दुर्घटनामा एक उच्चगति रेन्फे एभीई (Renfe AVE) रेल र रोकिराखिएको इर्यो (Iryo) रेल ठोक्किएका थिए। स्पेनका यातायात मन्त्री ओस्कार पुएन्ते का अनुसार सिग्नल प्रणालीमा समस्या आएपछि नियन्त्रण केन्द्रबाट भएको मानवीय…

Image

नेपाल रेडक्रस सोसाइटी (Nepal Red Cross Society) ले देशभर रगत तथा रगतका प्रमुख अवयवहरूको मौज्दात सकिँदै गएपछि सर्वसाधारणलाई तत्काल रक्तदान गर्न अपिल गरेको छ। Central Blood Transfusion Service मा सबै रक्त समूहका होल ब्लड, प्याक्ड रेड ब्लड सेल्स (PRBC) र प्लेटलेट रिच प्लाज्मा (PRP) को अभाव देखिएपछि अस्पतालमा उपचाररत बिरामीलाई…

Image

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ। विश्वभरका दर्शकहरूले आफूलाई सबैभन्दा प्रेरणादायी लागेका शीर्ष पाँच फाइनलिस्टमध्ये एकलाई मतदान गर्न सक्नेछन्। मतदान अक्टोबर २८ देखि नोभेम्बर २९, २०२६ सम्म खुला रहनेछ। सहभागीहरूले प्रमाणित इमेल प्रयोग गरी दिनमा अधिकतम…

Image

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक १२ देखि १४ गतेसम्म अनावश्यक यात्रा तथा पदयात्रा नगर्न अनुरोध गरेका छन्। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना…

Image

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य अरुणाञ्चल प्रदेशमा भारतीय र चिनियाँ सैनिकबीच अझै पनि विभिन्न स्थानमा आमनेसामनेको अवस्था जारी रहेको भारतीय सीमा सुरक्षा अधिकारीहरूले बताएका छन्। भारतीय सीमा सुरक्षा बल (आईटीबीपी) का प्रमुख शत्रुजीत कपूरका अनुसार…

Image

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको रेल स्टेशनमा कंक्रीटको छाना भत्किँदा १६ जनाको ज्यान गएको थियो। त्यसपछि नागरिक र विद्यार्थीहरूले भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन सुरु गरेका थिए। हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति अलेक्सान्दार भुचिच नेतृत्वको सत्तारुढ पक्ष…