Sunday 28th April 2024
Hari Krishna Neupaneको लेखहरु
Image

प्रेमनाथ पौडेल, सर्लाही सदरमुकाम मलंगवाबाट लागू औषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ! भारत सिमाना नजिक रहेको गोरखकाली प्रहरी चौकीमा खटिएका प्रहरीले लागुऔषध सहित सोमबार युवकलाई पक्राउ गरेको हो ! निकटवर्ती भारतीय बजारबाट प्रतिबन्धित नाइट्रोभेट नामक ट्याबलेट ५०१ वटा र इन्टेक्स कम्पनीको ९८२५१५१४३३ नम्बरको सिम कार्ड सहितको मोबाइल…

Image

प्याजको गन्ध कतिलाई मन पर्दैन तर पनि दाल, अचार र तरकारी साथै धेरै प्रकारको परिकारमा प्याजको प्रयोग भएको हामी पाउँछौं । कोही कसैले प्याज खाएर गाडिमा चढ्यो भने ह्वास्स प्याजको गन्ध आउँछ, यो गन्ध प्रायः सबैलाई अप्रिय लाग्छ । ‘मुला खाई वन पस अदुवा खाई सभा बस’ भने उखान नै…

Image

चितवन । पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि आज बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको रु तीन करोड ५० लाखभन्दा बढी पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो । नारायणगढ–मुग्लिन…

Image

बाबुआमा बैदेशिक रोजगारमा जाँदाको मूल्य (भिडियोमा हेर्नुहोस्) काठमाडौं- हाम्रो मुलुकमा विदेश जानेहरुले कमाएर पठाएको रेमिट्यान्सको हिसाव किताव हरेक महिना,हरेक बर्ष गरिन्छ । तर त्यहि बैदेशिक रोजगारका कारण बालबालिकाहरुले भोग्नु परिरहेको सामाजिकमूल्यको हिसाव कहिले हुन्छ ? रामेछापबाट सागर विक्रम बस्नेत र सर्लाहीबाट दुर्गा प्रसाद भट्टराईको सहयोगमा सुनिल न्यौपानेले तयारपारेको भिडियो स्टोरी…

Image

तितोपाटी - वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा पुगि अल्पत्र परेका २१ जनालाई नेपाली दूतावासले उद्दार गरि नेपाल पठाएको छ । विभिन्न कारणले समस्यामा परि साउदी अरबको रियादस्थित डिपोर्टेसन सेन्टरमा नेपाल फर्किनका लागि पर्खिरहेका २१ जना नेपालीलाई सोमबार (२५ जुन २०१८) तारीख नेपाली दूतावासको प्रयासमा कानूनी एवं प्रशासनिक प्रक्रिया पूरा गरी…

Image

एजेन्सी। सपनाको संसार निकै रहस्यमय हुन्छ । राम्रा र नराम्रा सपनाको विषयमा धेरै किसिमका मान्यताहरु पनि छन् । धेरैजसो हामीले देखेका सपनाहरु छिटै बिर्सिन्छौं । तर अब छिटै यस्तो प्रविधि आउँदैछ जसको प्रयोग गरेर हामीले त्यही सपना रेकर्ड गरेर भिडियो हेर्न सक्छौं । जापानी वैज्ञानिकहरुले यस्तो यन्त्र बनाएका छन् जसले…

Image

तिताेपाटी— नेपाल कम्युनिस्ट पार्टीले अनुशासन आयोगलगायत स्वायत्त निकायको भूमिका कमजोर बनाएको छ । आयोगहरूको भूमिका खुम्च्याउने गरी एकीकृत पार्टीको विधान तयार भएपछि त्यस विषयलाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि बढेको छ । पूर्वएमाले र माओवादी केन्द्रको आयोगमा रहेका वरिष्ठ नेताहरूले लिखित रूपमै असन्तुष्टि जनाएका छन् । तत्कालीन एमालेका अनुशासन आयोग अध्यक्ष अमृत बोहोरा र…

Image

तिताेपाटी — मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा कामदार बाेकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए । प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान ५:३० बजे…

Image

तिताेपाटी - इरानले यस प्रतियोगितामा सबैभन्दा बढी १ सय ७ पटकसम्म बल क्लियरेन्स, ट्याकल र सेभ गरेको छ । कार्लाेस क्विरोजको टोलीले यस प्रतियोगितामा एक मात्रै गोल व्यहोरेको छ । सन् २०१० को विश्वकपमा ब्राजिलविरुद्ध गोलरहित बराबरी खेलेपछि पोर्चुगलले खेल नखाएको भनेकै यस विश्वकपमा मोरक्को विरुद्ध १–० को जित निकाल्दाको…

Image

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए। शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ। ४ बजे पत्रकार सम्मेलन राखिएको छ।…