कोरियामा सरकारी कोटामा १ वर्षको लागि पठाउने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले नौ जना व्यक्तिबाट ७९ लाख ६५ हजार ८ सय रुपैयाँ ठगी गर्ने लमजुङ दुर्दी गाउँपालिका–२ घर भई ललितपुर महानगरपालिका ४ बस्ने ५३ वर्षका मिनबहादुर थापा र काठमाडौँ ९…
तितोपाटी - कुवेतमा केहि हप्तादेखि अलपत्र ३ जना मृतकको शव नेपाल पठाइएको छ । अार्थिक कारणले शब नेपाल पठाउन समस्या देखिए पछि अाफ्नो अग्रसरतामा अर्थ संकलन गरि २ जनाको शब अस्ति र १ जनाको शब अाज नेपाल पठाइ अन्त्येष्ठी समेत भइसकेको कुरा लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रूपेन्द्र बिक्रम हमालले तितोपाटी डट…
तितोपाटी - नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको अन्तर्वार्तामूलक कार्यक्रम ‘सिधा प्रश्न’ सूचना तथा संचार एवं प्रविधि मन्त्री गोकुल बास्कोटाको निर्देशनमा बन्द गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । कार्यक्रम प्रस्तोता राजु थापाले मन्त्री बास्कोटासँग लिएको अन्तर्वार्तामा सम्पत्ति विवरणसम्बन्धी प्रश्न सोधेकै आधारमा कार्यक्रम बन्द गराइएको भन्दै महासंघले…
तितोपाटी - आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५…
डा. ललित कुमार मिश्र - एकदेखि दुई वर्षसम्मका केटाकेटीहरु आफ्नो मुत्राशयमा नियन्त्रण गर्न बिस्तारैविस्तारै सिक्छन् । पिसाब लागेको महसुश हुनेबित्तिकै ठूलामान्छेलाई भन्ने वा घरमा भए शौचालयमा गएर आफैं गर्ने हुन्छन् । सुत्दाखेरी राति ओछ्यानमा पिसाब फेर्ने बिरामी बच्चाहरुमा धेरैजसो हुन्छ । युवाहरुमा पनि हुन्छ तर नगन्य मात्रामा । अंग्रेजीमा यसलाई बेड…
तितोपाटी - पोखरा रामबजारका रामजी घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको चक्कुले घाँटी रेटेर हत्या गरेका छन् । मकवानपुर घर भइ हाल रामबजार कालिकामार्गमा बस्दै आएका उनले बुधबार बिहान २ बजे तरकारी काट्ने चक्कुले छोराको हत्या गरेका हुन् । ४० वर्षीय घलेले छोराको हत्या पछि ३२ वर्षीया श्रीमती सुमित्रा ठकुरीको पनि…
तितोपाटी - उत्तर कोरियाको सरकारी समाचार संस्थाले वाशिङटनको भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको निम्तो नेता किम जङ-अनले स्वीकार गरेको जनाएको छ। सिंगापुरमा मंगलवार दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले भ्रमणको निम्तो दिएका थिए। किमले पनि प्योङयाङको भ्रमण गर्न ट्रम्पलाई निम्तो दिएको उक्त समाचार संस्थाले जनाएको छ। वाशिङटनस्थित हाम्रा…
तितोपाटी - १५ वर्षको कलिलो उमेरमै बाटो खन्ने, पहाड फोर्ने मुना घिमिरे श्रेष्ठ नेपालकी पहिलो डोजर चलाउने महिला भनेर चिनिन्छिन्। हाल सडक विभागको हेभी इक्विपमेन्ट डिभिजन बानेश्वरमा सिनियर अपरेटरको रूपमा कार्यरत उनी सीप भएर पनि महिला भएकै कारण निकै संघर्ष गर्नुपरेको बताउँछिन्। मुना सम्झिन्छिन्, "हाम्रो परिवारमा हामी दुई छोरी मात्रै। छोरा…
तितोपाटी - सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको निर्देशनपछि नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम 'सिधा कुरा' बन्द भएको छ। कार्यक्रम प्रस्तोता राजु थापाले मंगलबार टेलिभिजन प्रशासनले दबाब थेग्न गाह्रो भएकाले कार्यक्रम निरन्तर नहुने जानकारी गराएको बताए। सरकारका सय दिनको समीक्षा गर्न गत शनिबारको कार्यक्रममा सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री बाँस्कोटालाई…
बबिता बस्नेत - सोसियल मिडियामा अहिले तीनवटा भिडियो एकैसाथ भाइरल भइरहेका छन्, नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले आफ्नो कार्यालयमा कफी पोखिएपछि आफैँले मोप्ट लगाएर सफा गरेको दृश्य, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफू राष्ट्रपति हुँदा हवाईजहाजबाट निस्किँदै गर्दा पानी परेपछि आफूले छाता ओढेको र आफू भिजेर अरूलाई छाता ओढाएको दृश्य र हाम्रा…
![]()