Monday 23rd March 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन तर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय संसदका सभामुख कृष्णबहादुर महरा लगायत, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरुलगायतले बिदाई गरेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सम्मान गारद अर्पण गरेको थियो । चिनियाँ प्रधानमन्त्री ली…

Image

तितोपाटी - भोजपुरमा आफ्नै छोराबाट एक वद्धा बलात्कृत भएकी छिन्।साल्पासिलिछो गाउँपालिका- ४ खाटाम्मास्थित स्थानीय २० वर्षीय छिरिङ तेन्जिङ शेर्पाले ६२ वर्षीया आमालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। गत असार ३ गते साँझ घरमा बसीरहेकी आमालाई घरमा आएर बलात्कार गरेको आरोपमा शेर्पालाई घरैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा मङ्गलबार बिहान चीनको औपचारिक भ्रमणमा जाँदै छन्। प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, नेपाल…

Image

तितोपाटी - एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि ७९ अर्ब ४० करोड ५१ लाख ९०…

Image

तितोपाटी - वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको हो । लामो समय बेलायतको किङस कलेज हस्पिटलमा उपचार गराए पनि निको नहुने निश्चित भएपछि डा. देवकोटा आफ्नै देशमा प्राण त्याग गर्ने भन्दै बैशाख १५…

Image

-बालकृष्ण गजुरेल (साहित्यमा स्माइल) मानव जाती प्राणी जगतको सबैभन्दा चेतनशिल , बिबेकशिल र बिकसित प्राणी हो । समय सँगै युग बदलियो उसका चमत्कारहरु बदलिए । जतिजति बदलियो उसमा मानबता हराउँदै गयो । मान्छे भित्रको अाफ्नो बिचार, बिबेक, र अास्था सहितको मानबतालाई धर्म भनिन्छ । सम्मान छटपटाउँथ्यो सानो गल्तिले पनि जसले…

Image

मनिश अम्गार्इ - संसार टेडो छ टेडो नै हेर्न मोज आउछ, प्रकृतिलाई फुल छ्हरा मन पर्छ, मानिसलाई भविष्यको सपना । म छोटो समयमा धेरै पैसा कमाई सरल जीवन जिउन चाहन्थें । भबिष्य त पहिले नै लेखिएको हुन्छ भन्ने धारणा थियो । तक्दिरमा जे लेखिएको हुन्छ त्यो राम्रो नै हुन्छ भन्ने…

Image

बालकृष्ण घिमिरे- दुध र दुग्धजन्य पदार्थ जाडो मौसममा स्वत चिसो हुने भएका कारणले होला पन्चानब्ये प्रतिशत बिग्रदैन र अनुगमन गर्ने निकायहरु निस्कृय बस्ने गर्दछन | तर जब गर्मि मौसम सुरु भयो तव विभिन्न सरकारी संयन्त्रहरु सकृय भएको देखाउन थाल्दछन । कारण दुध र दुग्धजन्य पदार्थ जाडो मौसममा भन्दा गर्मि मौसममा…

Image

काठमाडौं -भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ । यसका लागि शनिबार नेपाल र भारतको बीचमा सहमतिपत्रमा हस्ताक्षर भएको छ । अब अन्तर्राष्ट्रिय उडानका लागि काठामडौं-विराटनगर र काठमाडौं-जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ । नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा…

Image

बलिउड अभिनेता अभिषेक बच्चनलाई फिल्महरुको अफर खासै आइरहेका छैनन् । र, बल्लबल्ल अफर आएको एउटा फिल्ममा पनि उनकी पत्नी ऐश्वर्या रायले काम गर्न रोकेकी छन् । सोनाली बोसले आफ्नो आगामी फिल्मका लागि प्रियंका चोपडाको अपोजिटमा अभिषेकलाई अफर गरेकी थिइन् ।  यो फिल्म मोटिभेसनल स्पिकर आइसा चौधरीको वास्तविक जीवनमा आधारित रहेर…