Wednesday 14th May 2025
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - भारतीय फिल्मका अभिनेत्रीहरूलाई सहभागी गराएर अमेरिकामा यौन व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ । स्थानीय पुलिसले सेक्स र्‍याकेटमा तेलुगु सिनेमासँग जोडिएका महिला र नायिका समावेश छन् । शिकागो यो सेक्स र्‍याकेटको केन्द्र हो । फेडरल पुलिसका अनुसार अमेरिकामा हुने तेलुगु र अन्य सांस्कृतिक आयोजनामा भाग लिने नाममा तेलुगु सिनेमाका…

Image

तितोपाटी - विश्वकप फिभर विश्वभरी नै लागेको छ । चार बर्षमा एक पटक हुने फुटबलको महासंग्राम यस पटक रसियामा भइरहेको छ । यस्तो बेलामा फ्यानका अनेक हत्कण्डा देखिन्छ । आइतबार राती भएको पेरु र डेनमार्कबीचको खेलमा पेरु पराजय भयो । पेरुका खेलाडीलाई अझ उत्तेजित बनाउनका लागि महिला समर्थकले नांगिदिए । पेरुका…

Image

तितोपाटी - यार्सागुम्बा संकलन गर्न डोल्पोबुद्ध गाउँपालिका ३ मा पर्ने किमजोङ पाटन पुगेका रोल्पाली १ जना संकलककोे घाँटी रेटेर हत्या भएको छ । यार्सागुम्बा संकलन गर्न उवा गाउँपालिका रोल्पा स्थायी घर भई हाल चन्द्रौटा कपिलवस्तु बस्दै आएका ४२ वर्षिय कर्णबहादुर पुन मगरको डोल्पोबुद्ध गाउँपालिका ३ को किमजोङ पाटनमा आइतवार राति ९…

Image

तितोपाटी - कुवेतको नेपाली समाजमा एक छुट्टै स्वाद लिएर स्थापना भएको सांगितिक समुह 'संकल्प ब्याण्ड' ले कुवेतको नेपाली समाजमा हुने गरेका विभिन्न साँस्कृतिक कार्यक्रमहरूमा व्याण्डको तर्फबाट विभिन्न पप, अाधुनिक एवं रिमिक्स गितहरू मार्फत सांगितिक खुराक पस्कदै अाएको छ। ब्याण्डका अाफ्नै गीतहरू तथा चर्चित भएका गीतहरूलार्इ अाफ्नै शैलीमा ढालेर सांगितिक प्रस्तुति…

Image

तितोपाटी - बलिउड अभिनेता सैफअली खानविरुद्ध इन्टरपोलले सूचना जारी गरेको छ । सन २०१३ मा रोमानियामा शिकार गरेको आरोपमा उनीविरुद्ध इन्टरपोलले सूचना जारी गरेको बताइएको छ । यस मामिलामा बुल्गारिया सरकारले सैफअलीलाई १० हजार यूरो जरिवाना तिर्न भनको थियो । इन्टरपोलको उक्त सूचना मुम्बई क्राइम ब्रान्चले अघिल्लोे साता सैफअलीको बान्द्रास्थित घर…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान प्रधानमन्त्री ओलीसहितको टोली हिमालय एयरलाइन्सको विशेष विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन। प्रधानमन्त्री ओलीलाई बिदाई गर्नका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा…

Image

तितोपाटी - संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । यूएईको रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी हुन्। इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा उनका साथीहरुले फेला पारेका थिए । कृष्णाले आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेकी उनकै…

Image

तितोपाटी - उत्तरी भारतीय राज्य आसाममा आएको बाढीमा परी कम्तीमा नौ जना स्थानीयको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् । उत्तरपूर्वी राज्य आसामका छ वटा जिल्लामा आएको यस बाढीका कारण चार लाख ५० हजार व्यक्ति प्रभावित भएका छन् । सरकार सुरक्षाबल र स्थानीय वासिन्दाको सहयोगबाट करिब ६ हजार व्यक्तिको उद्धार…

Image

तितोपाटी -  जापानको ओसाका सहरमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३ जनाको मृत्यु भएको छ ।अधिकारीहरूका अनुसार ३ सयभन्दा बढी मानिस घाइते भएका छन् । मृत्यु हुनेमा एक बालिका छन् । ९ वर्षीया बालिकाको भूकम्पले लडेको पर्खालले किच्दा मृत्यु भएको हो । स्थानीय समयअनुसार बिहान ७ बजेट ५८ मिनेटमा गएको भूकम्पमा ज्यान गुमाउनेमा एक…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन तर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय संसदका सभामुख कृष्णबहादुर महरा लगायत, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरुलगायतले बिदाई गरेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सम्मान गारद अर्पण गरेको थियो । चिनियाँ प्रधानमन्त्री ली…