Sunday 3rd May 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - पपुआन्युगिनीमा विश्वका नेताहरूको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठक अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ । सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्रहरू चीन र अमेरिकाबीचको मतभेद फेरि सतहमा आएको छ । गिनीको पोर्टमोर्सबीमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को दुईदिने शिखर बैठक भएको थियो । बैठकमा एपेकका २१…

Image

तीतोपाटी- सरकारले आर्थिक ऐनबाट मूल्य अभिबृद्धि कर छुटको प्राबधान हटाएपछि कपडा उद्योगहरुले उद्योग बन्द गर्न आव्हान गरेका छन्। छुट र सहुलियत विना विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै उनीहरुले उद्योग बन्द गर्न आव्हान गरेका हुन्। छुट हटाएपनि बैकल्पिक सहुलियत दिनुपर्ने माग राख्दै आएका उद्योगहरुलाई सरकारले बेवास्ता गरेको भन्दै संगठित रुपमै…

Image

तीतोपाटी-कपिलवस्तु चन्द्रौटा २ मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिका सदस्य नहकुल विकले कृषि क्षेत्रमा लगानी गरेका छन । देशमै केहि गर्ने मोहले लामो समयसम्म वैदेशिक रोजगारीबाट नेपाल आएका विक शिवराज नगरपालिका वडा न २ मा वसेर कृषि पेशा गरिरहेका छन् । विक कार्य पालिकाको बैठक बाहेक अन्य समयमा दिनभर जसो…

Image

तीतोपाटी- प्रहरीले सुनसरीमा २ थान पेस्तोलसहित तीन जनालाई फरक फरक स्थानबाट पक्राउ गरेको छ । सुनसरी कोशी गाँउपालिका–८ भाण्टाबारी चारकुनेस्थित दशगजा क्षेत्रबाट भारत भिमनगर–४ सुपोल बिहार बस्ने २३ वर्षीय रंजितकुमार मुखियालाई चाईनिज पेस्तोल १ थान १ र खाली म्याग्जिन १ थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको हो । बिआर…

Image

तितोपाटी - पत्रकार जमाल खसोग्गीको हत्याका लागि साउदी युवराज मोहम्मद बिन सलमानले नै आदेश दिएको अमेरिकी गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)ले अनुमान गरेको छ। टर्कीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा अक्टोबर २ का दिन हत्या गरिएका पत्रकार खसोग्गीको हत्यामा युवराज सलमानकै हात रहेको भन्ने कुरामा अमेरिकी गुप्तर निकाय सिआइए निष्कर्षमा…

Image

तितोपाटी - अमेरिकाको क्यालिफोर्निया स्थित जंगलमा लागेको भिषण आगलागीमा परी एक हजार बढी व्यक्ति हराइरहेका छन् भने ७१ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। आगलागी भएको शनिबार नवौं दिन पुगेको छ भने आगलागीमा परी हजारौं घरहरु जलेर नष्ट भैसकेका छन्। अधिकारीले पहिचान भएका केहि व्यक्ति सुरक्षित हुन सक्ने बताएका छन् भने…

Image

तीतोपाटी-शनिबारदेखि बेलुनमा उडेर पोखराको अवलोकन गर्न पाइने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चढेको बेलुन उडाएर शनिबारदेखि यस्तो सेवाको सुरुवात भएको हो । बेलुन नेपालले पोखरामा पहिलो पटक व्यावसायिक रुपमा बेलुनको उडान शुरु गरेको हो । ठूलो बेलुनमा एकैचौटि ८ जनासम्म बस्न मिल्छ भने यो ५ सय मिटर…

Image

तीतोपाटी- नोवेम्बर १७ कुबेत, नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो कुवेतको महाबुलामा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली न्यू हिमालय रेस्टूरेण्ट संचालनमा भएको छ । महाबुला भन्ने बितिकै नेपालीहरुको बाहुल्यता रहेको बसो बास गर्ने ठाँउ मा सुनिल गुरुङ र बिरमाया तमुस्यो को संयुक्त…

Image

तीतोपाटी-विगत केही महिना पहिले कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतका सदस्य निर कुमार राइको परिवारलाइ खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतले ७७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम आज एक विशेष कार्यक्रमको आयोजना गरि मृतक परिवारलाई हस्तान्तरण गरिएको छ। मझुवा रुपाकोट नगरपालिका-२ सोलमा निबासी नीर बहादुर राइको…

Image

हरी कृष्ण न्यौपाने-करिब १३ बर्ष देखी कुवेतमा कार्यरत झापा माइधाराका बिष्णु घिमिरेको आज नोभेम्बर १६ तारिक शुक्रबार,२०१८ का दिन दु:खद मृत्‍यु भएको छ। घिमिरे झापाली समाज कुवेतका कार्य समिती सदस्य तथा नेपाली समुदाय कुवेतमा लामो समय देखी आबद्द भएका ब्यक्ती हुन। झापाली समाज कुवेतका सचिब प्रेम झापालीले तितोपाटी डटकम संग…