तितोपाटी - प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आजै ब्युँझिएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरि शयनीदेखि हरि…
तितोपाटी - नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कालोसूचीमा राख्ने निर्णय गरेको आयोजना कार्यालयले उक्त निर्णय सदरका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मा सिफारिस गरेको छ । आयोजना कार्यालयले सम्झौताअनुसार काम हुन नसकेको…
तितोपाटी - चीनका वैज्ञानिकले स्वच्छ ऊर्जा पैदा गर्ने उद्धेश्यका साथ एक कृत्रिम सूर्य बनाउने तयारी गरेका छन्। यो खास सूर्य भन्दा ६ गुणा धेरै तातो हुनेछ । जहाँ खास सूर्यको गर्भ करिब १.५० करोड डिग्री सेल्सियससम्म तातो हुन्छ भने चीनको यो नयाँ सूर्य १० करोड डिग्री सेल्सियससम्म तातो पैदा गर्न सक्नेछ…
तितोपाटी - पछिल्लो समय समलिङ्गी खुल्न थालेका छन्। पहिले आफ्नो पहिचान खुलाउन डराउने अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका हुन्। प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा सजिएको गीतका शब्द दर्पण यात्रीका हुन्। गीतमा संगीत भने जीतेन तामाङ लामाको रहेको छ।…
तितोपाटी - तेह्रथुममा किशोरी बलात्कारको आरोपमा त्यहाँ स्थित आठराई गाउँपालिका–३ ह्वाकुबाट एकजना पक्राउ परेका छन्। स्थानीय १४ वर्षीया बालीकालाई ललाईफकाई जबरजस्ती गरेको आरोपमा ४७ वर्षीय राजेन्द्रकुमार डाँगी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए। डाँगीले बालिकाको घरमा कोही नभएको मौका छोपी बलात्कारको प्रयास गरेको भन्दै…
तितोपाटी - सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ। २०६५ सालपछि बढीमा ६०/६५ करोडमा वार्षिक गाडी खरिद भइरहेकोमा त्यसपछि ह्वात्तै बढेर साढे २ अर्ब पुग्यो। त्यो चाप बर्सेनि बढ्दै गएको छ। पछिल्लोे आर्थिक वर्षमा गाडी खरिद,…
तीतोपाटी- रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका–३ डाँराकमदकी बिना वादी उमेरले ३६ वर्षको हुनुभयो । उहाँको साथमा दुई छोरा र दुई छोरी छन् । ८ वर्षअघि बिनाका पति गङ्गाराम वादीले दोस्रो बिहे गरे । त्यसयता परिवार लालनपालनको सबै जिम्मेवारी बिनाको काँधमा आयो । बिहेपछि भारत पसेका गङ्गाराम अहिलेसम्म घर फर्केका छैनन् ।…
तीतोपाटी-नागार्जुन नगरपालिका-९ स्थित सडकबाट प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ । बा.२ ज ४१३९ नम्बरको ट्याक्सीका चालक काभ्रे सिमथली-८ का २७ वर्षीय दिपक केसीले शनिबार बेलुका प्रहरीलाई नै घुस दिने खाेजेपछि पक्राउ गरेको हो । प्रहरीले ट्याक्सी जाँच गर्ने क्रममा मादक पदार्थ प्रयाेग गरी सवारी चलाएको अवस्थामा…
तीतोपाटी-आकर्षक देशमा वैदेशिक रोजगारीको लागि पठाउने भन्दै ठगी गर्ने म्यानपावर व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराको टोलीले ताप्लेजुङ् थुम्वेदिन–१ का विनोद कुमार कार्कीलाई आइतबार काठमाडौँको मण्डीखाटारबाट पक्राउ गरेको हो । नर्थ पोल ओभरसिज प्रालिका संचालक कार्कीले आकर्षक वैदेशिक रोजगारको लागि पोल्याण्ड, युएई., मलेशिया र बहाराईन पठाइदिने…
तितोपाटी - भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापनसम्बन्धी निकायका उच्च अधिकारीहरूले शक्तिशाली आँधीका कारण अरू पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् । ‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघन्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा…
![]()