चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३४ औं श्रृङ्खला स्वतन्त्र काव्य विशेष गाेष्ठीकाे रुपमा भव्यताका साथ यहि मिति २०७९ साल पुष १३ गते सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं विश्व नेपाली साहित्य महासंघका विश्व केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि परदेशीले…
कुवेत - तमू ल्होसार २०२२ का अबसरमा आगामी डिसेम्बर-३०,शुक्रबार हुन लागेको "तमू ल्होसार बिशेष कार्यक्रम-२०२२"का लागि कार्यक्रमको तयारी पुरा भएको र कार्यक्रम स्थल सम्म सम्म जान-आउनको लागि सम्पूर्ण अतिथिहरुलाई आयोजक तमू समाजले कुवेतका बिभिन्न स्थानहरुबाट नि:शुल्क यातायातको ब्यबस्था गरेको आयोजक तमू समाज कुवेतले जानकारी दिएको छ। तमू समाज कुवेतका अध्यक्ष…
सधै साथमा रहने भनेर छोडी गयौ किन ? सँगै जाउँ भनेर बिच बाटोमा छोड्यौ किन ? जिन्दगी भरि साथ दिन्छु भनेर भन्थ्यौ तिमी साथमा भएन भने म कहाँ बाच्छु भन्थ्यौ मलाई दु:खी बनाएर गयौ तिमी किन सँगै जाउँ भनेर बिच बाटोमा छोड्यौ किन ?? तिमीलाई दु:ख्दा मेरो मन दुख्छ भन्थ्यौ…
तितोपाटी- कुवेतमा हिजो बिहान देखी परेको भारी वर्षासँगै, अधिकांश क्षेत्रहरूमा हिमपात भएको छ। कुवेतका विभिन्न क्षेत्रमा असिनासहितको पानी परेकोले कुवेतका विभिन्न क्षेत्रका केही कुवेती तथा आप्रवासीहरूले उक्त असिनापानी संगरमाई रहेको देख्न सकिन्छ। केही भागमा भारी वर्षा संगै, देशको दक्षिणी भागमा असिना र हिमपातको वर्षा भएको छ। कुवेतकोतापक्रम पछिल्ला केही दिन यता निकै घटेको…
पञ्चाङ्ग चित्रपट भाग :- २३ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०७९/०९/०६गते "पञ्चाङ्ग साहित्य समाज नेपाल" को आधिकारिक दर्ता पछिको २३[तेइसौँ] चित्रपट प्रशिक्षक : ------------ गुणनिधि घिमिरे तोयानाथ सुवेदी घनश्याम पौडेल चित्र संकलन [ गुगलबाट ] ----------------- सुशीला पौडेल शुद्धीकरण -------------- जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी ) संरचना…
नारायण कोइराला - प्रयोगवादी काव्यधाराका लेखक तथा सडक कविता, बुटपालिस, अस्वीकृत जमातलगायतका साहित्यिक आन्दोलनका अभियन्ता शैलेन्द्र साकारलाई "शिखर कवि" उपाधिद्वारा सम्मान गरिएको छ । २०७९ पुस ९ गते ज्योति साहित्य प्रतिष्ठानको १९१ औँ कवितायात्रा श्रृङ्खलाको अवसरमा उनलाई सो उपाधिबाट सम्मान गरिएको हो । यसै समाराेहमा कवि जनार्दन अधिकारी धड्कनलाई प्रमुख…
डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर राज्यमा डिजिटल र डबल कर्पिङलाई लिएर राज्य सरकारले संबंधित निकायका अधिकारीहरू संग मुख्यमन्त्री सचिवालयमा बैठक गरेको समाचार प्राप्त भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार बैठकमा सहभागी बन्दै मुख्यमन्त्री एन बिरेनले भने कि राज्यमा पर्याप्त मात्रामा खाद्यान्न बढाउनको लागि किसानहरूलाइ खेतीमा निर्भर किसानहरूलाइ अार्थिक सहयोग…
डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा पनि इन्टरनेटको 5जी सेवा शुरू भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार एउटा साधारण समारोहमा शुरू गरेको सेवाले राज्यमा कृषि, सुचना तथा शिक्षा लगायत स्मार्ट सिटी र स्मार्ट होमको सेवा समेत प्रदान गरिने कुरा थाहा लागेको छ । उद्धाटन सत्रमा बोल्दै मुख्यमन्त्रीले बिरेनले…
तितोपाटी- कुवेतमा आगामी जनवरीको दोश्रो हप्तासम्ममा तापक्रम शून्यभन्दा तल झर्ने बताउदै सचेत रहन सरकारले अनुरोध गरेको छ। केही दिन यता कुवेतमा चिसो बढेको र केही दिन अझै चिसो रहने मौसमविद्को भनाई रहेको छ । विज्ञान तथा मौसम विभागका लागि अरब संघका सदस्य बदर अल-अमिराले उत्तरपश्चिमी हावाको आगमनसँगै जनवरीको दोस्रोहप्तादेखी तापक्रम शून्यभन्दा तल झर्ने…
गत वर्ष कुवेतमा निधन भएका पत्रकार माधव शाहीको स्मृतिमा "माधब शाही स्मृति प्रबासी पत्रकारिता पुरस्कार" स्थापना भएको छ । नेपाल पत्रकार महासघ वैदेशिक शाखा कुवेतले स्वर्गिय पत्रकार माधब शाहीका नाममा ७५ केडी राशीको पत्रकारिता पुरस्कार स्थापना गरेको हो। उक्त पुरस्कार हरेक वर्ष शाखा स्थापना दिवसको अवसर पारी कुवेतमा परोपकारी पत्रकारिता…
![]()