Monday 29th June 2026
आनन्द आचार्यको लेखहरु
Image

खानेपानीमन्त्री विना मगरले आफ्नै कार्यकालमा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने गरी काम अघि बढाइरहेको बताएकी छिन् । निर्माण गरिरहेको ठेकेदार कम्पनी नै टाट पल्टिएपछि पछिल्लो समय काम रोकिए पनि अब चाँडै गति लिने बताइन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा खानेपानी तथा सरसफाइसम्बन्धी विधेयकको सैद्धान्तिक छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भनिन्,…

Image

सरकारले सार्वजनिक यातायातमा भाडा नतिर्ने यात्रुलाई पाँचहजारसम्म जरिमाना गर्न सक्ने प्रावधान सहितको यातायात प्राधिकरण विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। विधेयकमा भाडा नतिर्ने यात्रुलाई कम्तिमा एक हजार र बढीमा पाँच हजार जरिमानाको प्रावधान छ। यस्तो जरिमाना ट्राफिक प्रहरीको कम्तिमा सहायक निरिक्षक (सई)ले गर्नेछ। अझ अनावश्यक सहुलियत माग्ने, नपाउने सुविधा लिने…

Image

पाकिस्तानले बिहीबार सुरक्षा चिन्ता भन्दै बाघामा रेल रोकेपछि भारत जान लागेका ११० जना यात्री अलपत्र परेका छन्। अलपत्र परेका यात्रुसहित रेल लैजानका लागि पाकिस्तानले भारतीय चालक र सुरक्षा गार्ड सीमामा पठाउन विकल्प समेत दिएको छ। दुई देशबीच १९७६ देखि भारतबाट दिल्लीदेखि अटारीसम्म र पाकिस्तानतर्फ लाहौरदेखि बाघासम्म रेल सञ्चालन हुँदै आएको…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा आज ७ अगष्ट २०१९ को दिन सवारी दुर्घटनामा परी २ जना नेपालीहरूकाे मृत्यु भएको छ । मृत्यु हुनेहरूमा  कुवेतको प्रतिष्ठित कम्पनी केजिएल(KGL) मा कार्यरत काभ्रेका गोकर्ण घिमिरे तथा दाङका शेर बहादुर मल्ल रहेका छन् । उनीहरूको  बिहान करिब १० बजे काम सकेर कोठामा फर्किने क्रममा सडक…

Image

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० वरीयतामा नेपालका कप्तान पारस खड्का अलराउन्डरतर्फ २५ औं स्थानमा आइपुगेका छन्। उनीभन्दा तल भारतका सुरेश रैना २६ स्थानमा छन्। यस्तै पारसले अफगानिस्तानका रासिद खानलाई पनि पछि पारेका छन्। अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन्। बंगलादेशका सकिब अलहसन दोस्रो र अफगानिस्तानका मोहमद नाबी तेस्रो…

Image

तितोपाटी-बंगाली नागरिकद्वारा  हत्या गरिएकी  नेपाली चेली सम्बन्धि समाचारमा कुवेत स्थित नेपाली अनलाइन मिडियामा गलत महिलाको फोटो पोष्ट गरिएको प्रमाणित भएको छ । उक्त समाचारमा मृतकको फोटो भनि केहि स्थानीय मिडियाले अर्कै महिलाको फोटो  सार्वजनिक गरेका थिए । उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछी पीडित महिलाले आफ्नो चरित्र हत्या गरिएको र…

Image

तितोपाटी गोदावरीकी १७ वर्षीया युवती पानी र हावादेखि डराउन थालिन् । ‘पानी देख्दा र हावा चलेको आभाष हुँदा पनि किन डराएँ होला’ भनेर शुरुमा हावापानीसँगै डर लाग्दा उनी आफै पनि अचम्ममा परिन् । उनले सम्झिन् ‘डेढ महिना अघि बाटोमा हिँड्दै गर्दा सानो कुकुरले टोकेको थियो ।’ कुकुरको टोकाइले रेविज लाग्न…

Image

तितोपाटी - भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। १४ फेब्रुअरी १९५२ मा जन्मेकी ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्। उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको…

Image

तितोपाटी - लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार आक्रमणबारे जानकारी दिएका हुन् । उनीहरुका अनुसार सरकारी सैनिकको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो । नगरपालिकामा कार्यरत…

Image

बिश्वास आचार्य, टोकियो- हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रम गर्ने भएको  छ । नवलपरासी समाजले आउदो अगस्ट २६ तारिख जापानको टोकियो स्थित  नाकानो जिरो हलमा तिज कार्यक्रममा गर्ने निर्णय गरेको छ उक्त तिज कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी…