धनुषाको हँसपुर नगरपालिकाका मेयर/उपमेयरबीच कार्यालय सार्ने विषयलाई लिएर विवाद चर्किएको छ।मंगलबार मेयर र उपमेयरको समूहबीच सो विषयलाई लिएर झडप भएको छ। धनुषा प्रहरीका अनुसार मेयर प्रमुख रामज्ञान मण्डल पक्षधर र उप्रमुख रेणु झा पक्षधरबीच ढुंगा हानाहान हुँदै झडप भएको हो। हँसपुर नगरपालिकको साबिकको कार्यालयबाट सामान सार्न गएको मेयर मण्डल र…
तितोपाटी- प्रमुख सत्तारुढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसबन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिस्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार…
तितोपाटी-माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीले २० साउनको चितवनस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा उनलाई फेला पारेकोे हो । सोमबार दिउसो होटलको २०२ नम्बर कोठा भाडामा लिएका उनले बेलुकासम्म कोठा बाहिर नआउदा खानाको बारेमा होटलका कर्मचारी सोध्न जाँदा ढोका नखोलेपछि प्रहरीलाई खवर गरिएको…
तितोपाटी- लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् । घटनामा अरु ६० जना घाइते भएको संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार सरकारी सैनिकहरुको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो । घटनामा परी घाइते…
तितोपाटी- २७ महिनाअघि धनुषाकी काविया साह (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेतका लागि हिँडिन् । २१ वर्षीया साह नेपालबाट कुवेत हिडेपनि उनलाई दलालले इराक पुर्याएका थिए । इराकमा १८ महिना काम गरेर कुवेत मै आएपछि उनी स्वदेश आइपुगेकी छन् । एजेन्टकै कारण फसेकी उनी फेरि एजेन्टकै सहयोगमा इराकबाट कुबेत…
तितोपाटी -कुबेती नागरिक बिरामी पर्दा समेत ब्लड पाउन नसकेपछि तमु समाज कुबेतको पहलमा उपलब्ध गराईएको छ बिरामीलाई आवश्यक ब्लड उपलब्ध गराउन सके जिबन जोगाउन सकिने डाक्टरबाट जानकारी पाएपछि कुबेती नागरिक केदार नाथ खरेल र गौतम आमागाईको सम्पर्कमा आएका थिए त्यस लगत्तै निज कुवेती नागरिक संग राम्रो चिनजान भएका केदारनाथ खरेल,र…
कस्मिरलाई भारतीय संविधानले दिएको 'विशेष अधिकार’को अन्त्य गर्ने मोदी सरकारको प्रस्तावले ल्याएको राजनीतिक तरगं जारी छ। पछिल्लो घटनाक्रम अनुसार राज्य सभामा प्रमुख प्रतिपक्षी दल कंग्रेस (आई)का प्रमुख सचेतक भुवनेश्वर कटिलाले राज्य सभाबाटै राजिनामा दिएका छन्। उनले मोदी सरकारको निर्णयको विरोधमा राजिनामा दिएका भने हैनन्। बरु सो निर्णयको विरोध गर्ने कंग्रेसको निर्णयमा…
काठमाडाैँ - रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको…
तितोपाटी - वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा मृत्यु भएको हो । उनको विदेशी नागरिकले हत्या गरेको आशंका…
तितोपाटी-वैदेशिक रोजगार विभागले अनुगमन टोली परिचालन कार्यविधि २०७६ जारी गर्दै अब जुनसुकै वेला पनि म्यानपावर कम्पनीको अनुगमन गर्न सकिने व्यवस्था गरेको छ । सूचनाका आधारमा बिदाका दिनमा समेत एजेन्सीको अनुगमन गर्न सकिने व्यवस्था गरेको हो । विभागले तयार पारेको कार्यविधि गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वीकृत गरेका हुन् ।…
![]()