तितोपाटी - इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २४ जनाको पुगेको यहाँका अधिकारीहरूले बताएका छन्। उक्त घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको दारियान्तोले बताएका छन्। अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको…
४ दशमलव ५१ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । ४२ महिनामा काम सक्ने गरी जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले सुरुङमार्गको ठेक्का लिएको छ । सडक विभागअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका प्रतिनिधिबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको हो । सडक विभागका अनुसार निर्माणका लागि चीन, भारत, टर्की, कोरिया, जापान…
तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच मंगलबार पार्टीगत सहयोग आदान-प्रदान गर्ने सम्झौतामा दुईपक्षीय समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहेका सीपीसी विदेश विभाग प्रमुख सङ ताओ र नेकपा विदेश विभाग प्रमुख माधव नेपालबीच समझदारी…
तितोपाटी-उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने कामको नेतृत्व आफूले गर्ने दावी समेत गरे। मंगलबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उनले वैदेशिक…
तितोपाटी-वि.स. २०७५ साल फागुन २९ गते मलेसियामा रहेका रुपन्देही तिलोत्तमाका टेक बहादुर वि.क. को आँखाले धमिलो देख्यो । उनीले त्यहि ख्याल गरेनन् । साँझ बाथरुम छिर्दा धमिलो देखेका उनी त्यो रात त्यति ख्याल गरेनन । विहान सवेरै सिलाई कम्पनीमा काम गर्न जानु पर्ने थियो । विहान उठेर मोबाईल हेर्न खोजे…
तितोपाटी-जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्याङ्क केलाउँदा नेपालगञ्ज नाका सधैं चर्चामा आउँछ । सधैं भीडभाड हुने यो नाकालाई दलालले महिलालाई भारत तथा खाडी मुलुकमा पु¥याउन प्रयोग गर्दैआएका छन् । नुवाकोट, सिन्धुपाल्चोक, धादिङ लगायत जिल्लाका थुप्रै महिला तरकारी किन्न रुपैडिहा जान लागेको बहानाबाजीकै क्रममा पक्राउ खाने गरेका छन् ।…
तितोपाटी-नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टामा दुर्घटनामा परी मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही स्थान घर भएका हीरा राना र कैलाली धनगढी–११ का सुरज रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका…
सुरज मास्के - कुनै पनि संगठनमा रहेर काम गर्नु र यसलाई अघि बढाउनु अत्यन्त चुनाैतीपूर्ण कार्य हो । अझ गैरआवसीय नेपाली संघ जस्तो संगठनलाई अघिबढाउनु मध्यपूर्वमा मेरो एनआरएनए भन्ने बनाउनु झनै कठिन कुरा हो । नजिकिएको विश्व सम्मेलनमा एनसीसी कुवेत एवं समस्त मध्यपूर्वका एनसीसीहरुले धेरै योजना ल्याउनुहुनेछ । ठुला ठुला…
तोकिएको शुल्कभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता नगरे सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ। सोमबार गृहमन्त्रालयमा गृहमन्त्री राम बहादुर थापा, शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालय संबद्ध पदाधिकारीहरूको बैठकमा विभिन्न मेडिकल कलेजले तोकिएको शुल्कभन्दा बढी शुल्क लिएको भनि आएको जनगुनासोको सम्बन्धमा छलफल भएको…
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरु विचलित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। पाँचौँ सहाना स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल, नेता घनश्याम भुसाल र नेतृ रामकुमारी झाक्रीसहित नेता कार्यकर्तामाँझ दाहालले आफूहरु कम्युनिस्ट सिद्धान्तबाट विचलित हुँदै कांग्रेसी चलन र निरंकुशततातिर गइरहेको हो…