सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या १७ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टर्कीमा मर्नेहरूको संख्या १४०१४ नाघेको छ भने सिरियामा ३१६२ नाघेको छ । अहिले पनि उद्धार र खोजी कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्…
तितोपाटी- कुवेतको जाबरियास्थित नेपाली र भारतीय नागरिकद्वारा सञ्चालित मदिरा कारखाना सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जाबरियाको अनुसन्धान तथा आपराधिक सुरक्षा विभागले घरेलु मदिरा उत्पादन गर्ने ठाउँमा छापा मारी दुई महिला र तीन पुरुष सहित ५ जनालाई पक्राउ गरेको अरब टाईम्सले जनाएको छ। उक्त पक्राउ परेका अपराधीहरुले कुवेतका विभिन्न क्षेत्रहरुमा बिक्री गर्नको लागी बनाएको ठुलो संख्यामा मदिराको बोतल र घरेलु…
टर्की र सिरियामा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी ५ हजारभन्दा बढीको मृत्यु हुनुका साथै हजारौं घाइते भएको अधिकारीहरूले बताएका छन् । दुबै देशहरूमा हजारौं भवनहरू ध्वस्त भएका छन् र सहायता एजेन्सीहरू विशेष गरी उत्तरपश्चिम सिरियाको बारेमा चिन्तित छन्, जहाँ 4 मिलियन भन्दा बढी मानिसहरू पहिले नै मानवीय सहायतामा भर…
चित्रमा पञ्चाङ्ग =========== भाग: ४९ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/१०/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. पञ्चाङ्ग १ विद्या दिने विद्याकी देवी माता सरस्वती सबैलाई समान शिक्षा बाँड्ने खाता सरस्वती हिन्दुहरूको…
अल मुजैनी एक्सचेन्ज कुवेतको नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा पार्वती तामाङले नेपाली एक लाख रुपैयाँ पुरस्कार जितेकी छिन । अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउदा राफल ड्र द्वारा एक लाख रुपैयाँ…
तितोपाटी- कुवेतको इण्डियन सेण्ट्रल स्कुल जिलिबमा नेपाली सांगितिक जगतका चर्चित गायक- कमल खत्री, गायिका-मेलिना मैनाली, डान्सर- कविता नेपालीले आफ्नो बेजोड़ प्रस्तुती दिने भएका छन् । निरेम प्रोडक्सनको सातौ वार्षिक उत्सवको अवसर पारेर निरेम सांगितिक उत्सवको आयोजना गरेको उक्त सांगितिक कार्यक्रममा राष्ट्रीय तथा स्थानीय कलाकारले आगामी १० फेब्रवरीमा आफ्नो प्रस्तुती दिने बताउदै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष राज…
टर्कीमा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी भवनहरू भत्किएका अधिकारीहरूले बताएका छन्। सिरियाली स्वास्थ्य…
तमू समाज कुवेतले कुवेतका फरक फरक अस्पतालमा उपचाररत दुइ जना नेपाली चेलीहरूलाइ अप्रेसन गर्न अावश्यक रगत उपलब्ध गराएको छ । रगत अभाव भएर अप्रेसन गर्न असहज भएपछि पीडितका अाफन्तले तमू समाज कुवेतसँग रगत उपलब्ध गराउन सहजीकरण गरिदिन सहयोग मागेका थिए । “रगतदान जीबनदान” मुटुको बिरामी भएर अदान हस्पिटलमा उपचारत गराई…
पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुशर्रफको ७९ वर्षको उमेरमा दुबईमा निधन भएको छ । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा उपचाररत थिए । सन् १९९९ मा सैनिक कु गरेर सत्ता सम्हालेपछि झण्डै एक दशकसम्म पाकिस्तानमा शासन गरेका उनले आफ्नो अन्तिम वर्ष स्व-निर्वासनमा बिताए। उनीमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/१०/१० ..................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…
![]()