Wednesday 7th December 2022
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१ मेन रोडमा गोली हानेर ९ लाख रुपैयाँ लुट्ने समूहका योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना छन् । उनीसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ…

Image

सरकारले राजस्व अनुसन्धान विभागलाई ‘इकोनोमिक इन्टेलिजेन्स’का रुपमा विकास गर्ने भएको छ । स-सना कर छलीका घटना हेर्दै आएको यो विभागलाई झनै शक्तिशाली बनाउन लागिएको छ । त्यसका लागि विभागलाई पर्याप्त नयाँ संरचना, थप जनशक्ति, कडा कानुन र स्पष्ट कार्ययोजना दिन लागिएको छ । विभागलाई आर्थिक विषयमा गोप्य सूचना संकलन तथा…

Image

तितोपाटी - अमेरिकाको म्यासाचुसेट्स राज्यमा १५७ वर्ष अगाडि स्थापित म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी(एमआइटी) विश्वबिद्यालयले नेपाली मुलकी चेलीलाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम ‘देविना थापा’ नामाकरण गरिदिएको छ। बिश्वकै उत्कृष्ट विश्वविद्यालयमै विशेष श्रेणीमा आउने एमआइटी विश्वविद्यालयले नक्षत्रको नाम १८ वर्षीया देविना थापाको नाम राख्नु निकै अर्थ राख्दछ । एमआइटीले विज्ञान र प्रविधिको…

Image

तितोपाटी - विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २-१ ले हराएको हो । खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन । ५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए ।…

Image

नेपाली कांग्रेसका नेता प्रदीप गिरिले अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रत्यक्ष चुनाव लड्न सु्झाव दिएका छन् । आइतबार बजेट छलफलमा भाग लिँदै उनले अर्थमन्त्रीले निमुखा सांसदहरुको पीडा नबुझेको भन्दै एक पटक प्रत्यक्ष चुनाव लड्न सल्लाह दिएका हुन् । नेता गिरिले अर्थमन्त्रीले धेरैजसो सांसदलाई बजेट नदिएर ठीक जवाफ दिए पनि निमु्खा सांसदको…

Image

दुई जिल्ला जोड्ने सडकमा पहिरो गएको ६ वर्षपछि हटाइएको छ । २०६९ सालमा गएको यो पहिरो देशकै ठूला पहिरोअन्तर्गत पर्दथ्यो । कालीगण्डकी गाउँपालिका–२ मा गएको पहिरो नेपाली सेनाले ६ महिना लगाएर हटाएको छ। पहिरो हटेपछि शुक्रबारदेखि सडक सुचारु भएको छ। कालिगण्डकी करिडोर जोड्ने स्याङजाको मिर्मीदेखि पाल्पाको रुद्रबेणी सडक लौझा भिरको पहिरोको…

Image

Titopati - U.S. military actions have killed almost 500 civilians in 2017, and the U.S. Department of Defense (DOD) said the casualties were sometimes "unavoidable," according to a report released Friday. "DOD assesses that there are credible reports of approximately 499 civilians killed and approximately 169 civilians injured during 2017,"according…

Image

तितोपाटी डट कम - सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लमजुङ सेवा समाज कुवेतद्वारा मृगौला पिडित खिम कुमारी गुरुङ लाई (नेपाली रु ५० हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ। बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा…

Image

तितोपाटी डट कम - कुवेतमा सवारी दुर्घटनामा परि एक जना नेपाली महिलाको निधन भएको छ । कुवेतको ६ रिङरोडमा हिँजो राती भएको सवारी दुर्घटनामा अम्बिकाको ज्यान गएको अम्बिकाका मामा बिनोद बराइलीले तितोपाटी डट कमलार्इ जानकारी जानकारी दिएका हुन । दुर्घटनामा परि ज्यान गुमाउने मोरङ मधुमल्ला घर भएकी अम्बिका बि.क. हुन…

Image

तितोपाटी - मलेसियाले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै स्वदेश फर्कन आग्रह गरको छ । मलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी आप्रवासी कामदार फर्कने अन्तिम समय अगष्ट ३० रहेको उल्लेख गरेको छ। उक्त अवधिभित्रै आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई…