तितोपाटी-मधेस आन्दोलनका क्रममा मधेसी दलका नेताहरुले मधेसमा मधेसी दलको सरकार बनेपछि सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका थिए । प्रदेश २ मा मधेसी दलको सरकार बनेको पनि दुई वर्ष पूरा हुँदैछ । तर आन्दोलनका बेला मधेसी दलका शीर्ष नेताले नै घोषणा गरेको ५० लाख रुपैयाँ सहिदका परिवारले…
तितोपाटी-प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ । “पार्टीमा यस विषयमा छलफल भइसकेको…
तितोपाटी-वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणिकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ। सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित मागपत्रलाई अनलाइन प्रणालीमा अप ग्रेड गर्ने योजनालाई विभिन्न बहाना देखाएर नेपाली नियोगले आनाकानी गरेका हुन् । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गराउँन नियोगमा प्रमाणित मागपत्र…
तितोपाटी- पछिल्लो समय नेपाली महिला श्रमिक घरेलु कामकादारका लागि कुवेत तस्करी हुने क्रम बढ्दो छ । अन्य देशको श्रम स्वीकृति निकालेर घरेलु महिला श्रमिक कुवेतका विभिन्न शहरमा घरेलु कामका लागि पुर्याउने गरिएको छ । तस्करले नेपालबाट व्यक्तिगत श्रम स्वीकृति निकालेर खाडीका देशमा घरेलु काममा नेपाली महिला लैजाने गरेको नयाँ तथ्य…
तितोपाटी-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्किएका छन् । त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको हो । विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो । जहाज ठोक्किएसंगै बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । एयरलाइन्सको…
तितोपाटी- अन्तरास्ट्रिय नेपाली साहित्य समाज कुबेत च्याप्टरले आउदो फेब्रुअरी महिनाको १४ तारिख शुक्रबार कुबेत मै पहिलो पटक “काब्य प्रवाह शृङ्खला” गर्ने भएको छ । च्याप्टरले बेला बेलामा बिभिन्न प्रकारका कार्यक्रम आयोजना गरि साहित्यिक खुराक कुबेतबासी नेपालीहरु माझ पस्किदै आएको छ । यसै मेसोमा “काब्य प्रवाह शृङ्खला” पस्किएर कुबेतमा कार्यरत नेपालीहरुलाई…
तितोपाटी-आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनले उनीहरू तीनै जनालाई सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो। यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा रिहा गरेको थियो। जिल्लाले…
तितोपाटी-अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतको छैठो वार्षिकउत्सव तथा सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ। छैठो वार्षिकउत्सवको अवसर संगै (नेपालस्थित पवित्र समाज सेवा नेपालको सहयोगार्थ सांस्कृतिक कार्यक्रम च्यारिटी सो २०२०) आगामी २४ जनवरी शुक्रवारको दिन कुवेतस्थित जिलिबको इण्डियन सेंट्रल स्कूल हलमा हुने भएको छ। कार्यक्रमको तयारी पुरा भएको बताउदै कार्यक्रममा नेपाल…
तितोपाटी-सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण अन्ततः टुंगिएको छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा भएको एक्लाएक्लै भेटवार्तामा अग्नी सापकोटालाई सभामुख बनाउने सहमति भएको हो । दुई अध्यक्षबीचको सहमतिलाई आजै अपराह्न चार बजेपछि बस्ने नेकपा सचिवालय बैठकले सापकोटालाई…
तितोपाटी-अभद्र व्यवहारमा गायिका आस्था राउतविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ ।अभद्र व्यवहारमा २५ दिनसम्म…
![]()