Friday 15th May 2026
आनन्द आचार्यको लेखहरु
Image

काठमाडौं -सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)का सांसद अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख हुनका लागि योग्य नभएको जिकिर गर्दै उनलाई पक्राउ गरेर छानबिन गर्न शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। सर्वोच्चमा रिट विचाराधिन…

Image

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन्।  उनले भने , ‘मैले राजीनामा दिएको हुँ।’मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो। प्याकुरेलले नेपाल कम्युनिष्ट…

Image

तोयानाथ उपेक्षित -  अमेरिकाको पासोमा परेका कुनै पनि देश उभो लागेका छैनन । दक्षिण कोरियाको कसैले उद्धाहरण देलान तर अमेरिका त्यहाँ हुदैनथ्यो भने विश्वयुद्ध पछि टुक्रा पारिएका यी दुई कोरिया धेरै पहिले एकिकरण भईसक्ने थिए । जसरी पुर्वी जर्मनी र पश्चिम जर्मनीको एकिकरण ईतिहास भईसक्यो । अहिले पनि दक्षिण कोरियाको…

Image

तितोपाटी-अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतद्वारा आयोजित छैठो वार्षिकउत्सव तथा सांस्कृतिक धमाका (च्यारिटी शो २०२०) कार्यक्रमका लागी राष्ट्रीय कलाकार तथा चर्चित गायिका सम्झना लामिछाने मगर भोली स्थानीय समय अनुसार बिहानको ५ बजे कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएकी छिन। कलाकार लामिछानेलाई स्वागत गर्न आयोजक ईनास कुवेतले कुवेतमा कार्यरत नेपाली दिदी बहिनी, पत्रकार, लगायत…

Image

तितोपाटी-मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना पर्यटकको पहिचान खुलेको छ । भारतको केरलाबाट नेपालका विभिन्न स्थान घुम्ने क्रममा दामन आइपुगेका भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु भएका आठै जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए । उनका अनुसार…

Image

तितोपाटी-सरकारले वैदेशिक रोजगारीपछि श्रम स्वीकतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ । अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारले सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् ।वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न…

Image

तितोपाटी-प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरु हुँदैछ । नयाँ सभामुख चयनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ । प्रतिनिधिसभामा नयाँ सभामुख चयनका लागि १२ माघमा निर्वाचन हुनेछ । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सोमबार बैठकको अध्यक्षता गर्दै सभामुखको चुनाव १२…

Image

तितोपाटी- ओखलढुंगाका पदमबहादुर रोक्का वैदेशिक रोजगारीमा जानका लागि गाउँबाट काठमाडौं आए। रोजगारीका लागि राम्रो कमाइ हुने मुलुकमा पठाउने म्यानपावरको खोजीमा रहेका उनी बि एण्ड बि एचआर म्यानपावरमा पुगे। सो म्यानपावरले उनलाई घानामा सेक्युरिटी कम्पनीमा राम्रो काम भएको कमाइ पनि टन्न हुने सुनायो। जसका लागि ९ लाख रकम लाग्ने सुनाइयो। काम…

Image

तितोपाटी-उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् । उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरिन् । छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको…

Image

तितोपाटी-सन् २०१९ मा यूएईमा १ सय ३ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ९९ जना पुरुष र ४ जना महिला रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासकाअनुसार ५८ जनाको हृदयघात, मस्तिष्क पक्षघात तथा रक्सी पिएर ज्यान गएको हो । यस्तै १७ जनाले आत्महत्या गरेका हुन्…