Monday 23rd March 2026
आनन्द आचार्यको लेखहरु
Image

जय आले, ०१ अप्रिल २०२३, कुवेत - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतद्वारा आयोजित "१९औं माउण्ट एभरेष्ट कप अन्तर-नेपाली फुटबल टुर्नामेण्ट-२०२३" कुवेतको फाहाहिलस्थित सुकसवाह फुटबल मैदानमा हिजो ३१ मार्च २०१३ का दिन सम्पन्न भएको छ। गत १७ मार्च २०२३ शुक्रबारदेखि शुरुवात गरिएको टुर्नामेण्टको १९औं संस्करणमा बिजेताको उपाधी ईलेभेन स्टार एफसीले चुमेको…

Image

तीतोपाटी- सुमधुर स्वरका धनी कलाकार मन्जित पहाडीको नयाँ गीत “पिपल पलायो “ गीत बजारमा आएको छ। मन्जित पहाडीको अफिसियल यूट्यूबमा सार्वजनिक गरिएको उक्त गीत मायामा धोका पछिको बेदना महसुस गर्न सकीन्छ। मैले मात्रै सकिन किन तिमीले जस्तै मन फेर्दै बदलिन पिपल पलायो बर ढल्यो सुकेर पिपल पलायो मुटु भित्र बस्नेले…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदको पुनर्गठन गरेका छन् । उनी प्रधानमन्त्री भएपछि दोश्रो पटक विश्वासको मत लिएर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सहितका दलहरूलाई समावेश गरेर मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन् । शुरूमा एमेले सहितका दलको सहयोगमा ३ महिना अघि प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपतिय निर्वाचनमा नेपाली कांग्रेसलाइ…

Image

तोयानाथ 'उपेक्षित' दाहाल - कांग्रेसजनले मात्र होईन देशले नै चिनेको र रुचाईएको एक बौद्धिक युवा स्वर्णिम वाग्लेले नेपाली कांग्रेससँगको सम्बन्धलाई तोडेका छन । यो कांग्रेसका लागि ठुलो क्षति हो । शेर बहादुर देउवाले वाग्लेलाई विगत निर्वाचनमा सांसदको लागि निर्वाचन लड्न टिकट नदिए पछि उनले तत्काल मन मात्र दुखाए कांग्रेस छाडेनन्…

Image

जित्नै पर्छ भन्ने छैन खुसी खुसी हार्न सकूं बैरी पनि आफू तिर हांसी हांसी सार्न सकूं रीस लोभ मोह सबै वैरी तिरै पार्न सकूं आफू तिर फर्की आए गुनै गरी मार्न सकूं धेरै तर्क गर्ने हरू जान्ने हुन्न भन्ने बुझि हार्न सकूं विष्णु बराल

Image

तोयानाथ 'उपेक्षित' दाहाल - हजारे अभियानको अबधारण बनाएर ओमनबाट त्यसमा पनि डिबी क्षेत्रीको नेतृत्वमा शुरु गरेको अभियान अहिले सरकारले लागु गर्न गईरहेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको भ्रुण थियो भन्दा त्यति धेरै असान्दर्भिक टिप्पण नहोला । विदेशमा त्यसमा पनि खास गरेर खाडी तथा मलेशिया लगायतका देशमा रहेका मजदुरहरुको बुढेसकालको सारथी…

Image

तोयानाथ दाहाल - सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका लाखौ कामदारलाई समेत समेट्ने अवधारणा सरकारले सार्वजनिक गरे सगै यस विषयमा बहस शुरु भएको छ । श्रम स्वीकृति लिदाको बखत नै यस कोषमा सामेल गराउने सरकारको निति आए सँगै श्रम स्वीकृतिका लागि गर्नु पर्ने कार्यविधिको रुप फेरिएर अर्को बाटो लागेको देखिन्छ तर…

Image

गुलाम नवि मन्सुर- कुवेत लगायत विश्वभरमा गत मार्चको २३ तारीकदेखि सुरू भएको इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमदान (रमजान) एक महिनासम्म दिवा उपवास बसेर मनाई रहेका छन। यो समयमा अल्लाहलाइ खुशी पार्न दिवा उपवासको साथमा जति सक्यो धेरै कुरान पाठ पनि गरिन्छ । एक महिनासम्म मनाइने उक्त पर्वमा इस्लाम धर्मावलम्बीहरुले एक…

Image

Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतले आफ्नो ग्राहकहरुलाई आश्चर्य दिने गरी विद्युतीय चिट्ठा प्रणालीबाट फेरी तुफानी ग्रान्ड प्रमोसन ल्याएको छ । मुस्लिम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूको पवित्र महिना रमदानको अवसर पारेर मार्च २३ तारिकदेखि अप्रिल १७ तारिकसम्म रेमिट्यान्स पठाउने ग्राहकहरुको लागी $ 10000 वा नेपाली रूपैयाँ तेह्रलाख भन्दा बढी विधुतिय चिट्ठा…

Image

लुलु हाइपरमार्केटले हिजो २५ मार्च २०२३ मा लुलुको अल राई आउटलेटमा आफ्नो हाला फेब्रुअरी प्रवर्द्धनका विजेताहरूलाई सम्मान गर्न पुरस्कार वितरण समारोह आयोजना गर्‍यो। कुवेतको हाला फेब्रुअरी उत्सवको एक भागको रूपमा १ फेब्रुअरीदेखि ११ मार्चसम्म चलेको लुलु गिफ्ट भउचर प्रवर्द्धनले ५ केडि बराबरको सामान खरिद गर्ने ग्राहकहरूलाइ कुल १७५०० केडी को…