Saturday 21st March 2026
आनन्द आचार्यको लेखहरु
Image

लुलु हाइपरमार्केट र ब्ल्याक एन्ड डेकरले फेब्रुअरी ८ देखि मार्च २१, २०२३ सम्म चलेको आफ्नो हालको शप एन्ड विन प्रमोशनबाट ग्राहकहरूलाई खुसी तुल्यायो। २० केडी वा सोभन्दा बढी ब्ल्याक एन्ड डेकर उत्पादनहरू खरिद गर्ने ग्राहकहरूबिच लक्की ड्र गरि दुई Chery Tiggo 4 Pro र 2 Pro कारहरू, साथै 600 KD…

Image

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्य हिजो प्रस्तुत गरे । १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका महतले सार्वजनिक खर्चमा केहि कडाइ गरेका छन् । चालु खर्च ११ खर्ब ७१ अर्ब ७८ करोड र पुँजीगत खर्च ३ खर्ब २ अर्ब ७ करोड भएको बजेटको वित्तीय खर्च…

Image

टर्कीको राष्ट्रपति चुनावमा रेसेप तैय्यप इर्दोगान तेश्रो कार्यकालको लागि निर्वाचित भएका छन् । सन् २०१४ पहिलो पटक टर्कीको राष्ट्रपति भएका उनी तेस्रो पटक उक्त पदमा निर्वाचित भएका हुन् । आइतबार भएको दोस्रो चरणको मतदानमा उनले ६ विपक्षी दलको गठबन्धनबाट उम्मेदवार बनेका केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । इर्दोगानले कुल खसेको मतको ५२.१४ प्रतिशत…

Image

आकासको तारा आङ्कुसेले झार एउटा दिनु मलाई अर्को तिमीलाई पार ॥ आउन मेरो काख माया गर्छु लाख मिठो छ कि नमिठो अलिकति चाख ॥ आकासको … काफल पाक्यो चरीले गीत गायो बरिलै तिमी पनि गाउन लरिलै र लरिलै ॥ आउन मेरो … तिमी सानु नानी कति सारो ज्ञानी बुबु माम…

Image

भ्यागुतो उफ्रियो तालमा बग्न नै लाग्छ लौ छालमा पौडिने उत्रिने चालमा पर्छ है मर्छ है जालमा सुन्दरी छेउमा हेर्दछिन् सुस्तरी बस्त्र नै फेर्दछिन् तालका माझमा पौडिई पुग्दछिन् छेउमा दौडिई भ्यागुतो हातमा लिँदछिन् पातमा माकुरा दिँदछिन् भ्यागुतो खाँदथ्यो माकुरा फर्किई हेर्दथ्यो पाखुरा आउँछिन् फर्किई छेउमा राख्दछिन् भ्यागुतो लेउमा फर्किई सुन्दरी ठाउँमा…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०८०/०२/०२ ....................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…

Image

गाेधुली साहित्य प्रतिष्ठानकाे नवौं भर्चुअल स्वतन्त्र काव्य गाेष्ठी २०८० जेठ ७ गते प्रतिष्ठानकी अध्यक्ष गंगा लिगलको सभापतित्वमा एबं प्रमुख अतिथि महा काव्यकार गोविन्द घिमिरे वेदमणि ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा मन्तव्य दिनु हॅुदै अनलाइन कार्यक्रम विशेष हुॅदो रहेछ ।देश विदेश रहेका स्रष्टाहरुलाई पनि समेट्न सकिने ।काव्य गोष्ठीले स्तरियताको…

Image

मेरो देश प्रकृतिमा सजिएका डाँडा पाखा विशाल धौलागिरी सगरमाथा उच्च मेरो हिमाल राष्ट्रियता बोक्छ कति कोट दौरा सुरुवाल संस्कृतिले भरिएको देश मेरो नेपाल ऐना मेरो फेवाताल माछापुच्छ्रे हेर्नलाई गण्डकीमा शालीग्राम पूजापाठ गर्नलाई चोली साडी पस्यो खाडी बज्न छोड्यो मादल चौबन्दीलाई सम्झिएर रुन्छन् डाँफे मुनाल मेची कोशी भेरी काली बग्छन् सेती…

Image

ए चिप्ले किरो कताबाट छिरो सिङ भएको हिरो कहिल्यै हुन्न पिरो हिँड्छ घस्री घस्री बाटातिर पस्री बालुवामा खस्री लडिबडि पस्री गल्ति छैन उसको वास्ता लिन्न घुसको विना मतलव झुसको छैन केही तुषको शरीर चिप्लो परेर बल्ल जिउ सरेर जान्छ पानी तरेर चिपलिक् चिप्लिक गरेर जबसम्म चिप्लो हुन्छ तबसम्म बाँच्ने हो…

Image

मिति २०८० जेष्ठ १० गते बुधबार साँझ ५।३० बजेबाट शुरु भएको चन्द्रागिरि साहित्य प्रतिष्ठानको १५५ औं श्रृंखला स्वतन्त्र विधामा सम्पन्न भएको छ । उक्त कार्यक्रम चूडा निर्भीकले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व गंगा लिगलले गर्नुभएको थियो । कार्यक्रममा डा. बम बहादुर जितालीज्यूको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रम प्रतिष्ठानका…