गजल मेरो सबै ईच्छालाई, मार्ने गर्छु तिम्रो लागि । मायालुको फुल सम्झी, सार्ने गर्छु तिम्रो लागि । भाग्यले जति दियो बाटुला, सबै मिलिजुली तिम्रै जित हुन्छ भने, हार्ने गर्छु तिम्रो लागि । नीयति कै खेल भए बुझ्नु , पर्छ हामीले नै तनाव हुँदा माँयामा, तार्ने गर्छु तिम्रो लागि । आत्माको…
"झरदेखि झरनाम्म, हाम्रो यात्रा सागरसम्म" झरना (दश झरहरू) १. देशको भार बोक्न खोज्ने कर्तव्यको बाटो नरोज्ने । २. आफूलाई भगवान ठान्ने धर्मलाई व्यवसाय मान्ने । ३. दुनियाँमा किर्ति कमाउने चाहाना काम गर्नु परे हुन्छ बाहाना ४. धैर्यताको परेको छ खाँचो सबै झुटो छ देखिन्न केही साँचो । ५. फोटो खिचाएर…
बि. आर. उप्रेती/बारा, नेपाल - नेपालमा १०४ वर्षे जहानियां राणा शासन, ३० वर्षे निर्दलिय पञ्चायती ब्यबस्था, अनि संबैधानिक राजतन्त्र बहुदलीय शासन प्रणाली लगभग डेढ दशक, तत्पश्चात संविधान निर्माणमा झण्डै एक दशक समय व्यतित् भयो र हाल संघीय लोकतान्त्रिक शासन व्यवस्था व्यतित् हुँदैछ यो सर्व विदितै भयो । यसरी हरेक समयावधि…
तीतोपाटी डटकम-घरपरिवार छाडेर परदेशमा आएका नेपालीहरूले अब काठमाडौँमा रहेका आफ्ना आफन्तहरुलाई मनपर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थ घरैमा डेलिभरी गराई सरप्राइज दिन सक्ने भएका छन।बिदेशमा जस्तै नेपालमा पनि लाटोकोसेरो डटकमले काठमान्डौ, भक्तपुर र ललितपुरका लागि २४ घन्टे होम डेलिभरी सेवा दिने भएको छ।यस होमडेलिभरी प्ल्याटफर्म मार्फत संसारको जुन सुकै ठाउमा…
गजल फिकाफिका जिन्दगीमा,गाढा रङ्ग भर्छु भन्थ्यौ। सधैं फुल्ने फुल हुँ म, ओइली कहाँ झर्छु भन्थ्यौ। दुई दिन मात्रै बाँचे पनि, हाँस्दै खेल्दै रमाउँदै, मायारुपी ठुलो सागर, सङ् सङ्गै तर्छु भन्थ्यौ। ढकमक फुलेकी छौ, बगैंचाको फुल जस्तै, जता मिठो बास्ना चल्छ,उतै डेरा सर्छु भन्थ्यौ। दिनको घाम रातको जुन, भइ यहाँ उदाएर,…
तीतोपाटी - विश्वव्यापी कोभिड महामारीको कारण नेपाल पनि अति जोखिम राष्ट्रको रूपमा पुगेपछि विश्वका विभिन्न राष्ट्रमा रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कोरोनाबाट जिल्लावासीको जीवन रक्षाका लागि २३ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग प्रदान गरेको छ । सो कुरा झापाली समाज कुवेतका अध्यक्ष लोमस बास्तोलाले तीतोपाटी डट…
तितोपाटी- मोरङ,सुनसरी, जिल्ला घर भई वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहँदै आएका मोरङ, सुनसरीका युवाद्वारा अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान सञ्चालन गरेका छन। कोभिडको दोस्रो लहरले मातृभुमी आक्रान्त बनेको उल्लेख गर्दै मोरङसुनसरी सेवा समाजले उक्त अभियान संचालन गरेको हो। झण्डै ७० ओटा अक्सिजन सिलिन्डर संकलन गरी मोरङ र सुनसरिका विभिन्न प्रभावित क्षेत्रमा…
तितोपाटी- कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र कुवेतका (विदेश मन्त्री मज्दी अहमद इब्राहिम अल-धफीरी बिच हिजो मंगलबारको दिन कुवेतस्थित परराष्ट्रमन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा राजदूत भण्डारी र मन्त्री अल-धफीरी बिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको दूतावासले जानकारी दिएको छ। उक्त भेटवार्ताको…
तितोपाटी- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सरक्षित रहन आग्रह गरेका छन् । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे। वाग्मती प्रदेशसभा सदस्य रमा आलेले आगामी…
तितोपाटी- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ। मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार दिन…
![]()