Thursday 2nd July 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- कोरोना महामारीको बीचमा पनि वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्स बढेकोे तथ्यांकबाट उत्साहित हुने सरकार विदेशमै काम गर्ने सिलसिलामा ज्यान गुमाएका नेपालीका शव ल्याउन भने असफल भएको छ । विदेशमा मृत्यु भएका आफन्तको शव ल्याउन हारगुहार गरिरहेपनि लामो समयदेखि अलपत्र परेका ९८ शव ल्याउन सरकार असफल भएको हो ।…

Image

तितोपाटी- सरकारले सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसायी कम्पनी नवीकरण हुने व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गरी म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने व्यवस्था गरिदिएको हो । जसले गर्दा ७३१ वटा म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका छन्…

Image

हरी कृष्ण न्यौपाने-कुवेत सरकारले कोभिड भ्याक्सिन नलगाएका ब्यक्तिहरुका लागि जुन-२७,२०२१का दिनबाट ६००० स्क्वाएर मिटर भन्दा ठुलो क्षेत्रफल भएका सपिङ मलहरु, रेष्टुरेन्ट, शैलुन,हेल्थ क्लब र प्रमुख कम्प्लेक्सहरुमा प्रबेश निषेध गरे पनि को-अप(सहकारी) तथा साना मार्केट(६००० स्क्वाएर मिटर भन्दा कम क्षेत्रफल भएका)हरुमा भने प्रबेश दीने भएको छ। बिशेष गरी कुवेत सरकारले सस्तो…

Image

पञ्चाङ्गहरु १ आयो राष्ट्रिय धान पर्व अब ता,फोटो खिचौँला भनी। मन्त्रीको पद कुद्छ खेत छ कहाँ,माटो थिचौँला भनी। कैले खेत न टेक्छ वर्ष दिनमा,हेर्ने कुरा के गरूँ। ऐले खेल्छ हिलो लडेर कसरी,खुट्टा किचौँला भनी। भत्ता खान विधान ऐन कसरी,आफैँ मिचौँला भनी। तोयानाथ सुवेदी २०७८/०१/१५   २ छुपुमा छुपु बियाड रोपौँ…

Image

"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १ कसैको जीत त कसैको हार हुन्छ शुरुमा नोक झोक पछि त प्यार हुन्छ । २ यहाँ देशको छ चिन्ता तिमी कुर्सि कुर्सि भन्छौ कति साम सद कस्को पक्षमा हरप्रहर गन्छौ । ३ सुस्तरी सुस्तरी नयन सागरमा पस्यौ डुब्दा डुब्दै दिलको…

Image

मुक्तक ### मुटु साट्ने रहर थियो कुरा गर्न आइनौ खाली नै थ्यो मन पनि प्रेम भर्न आइनौ मंसिर,बैशाख कति गए आशा डढाएर जोतीराखें बाँझो मन बीउ छर्न आइनौ । आँखा चिम्म नगरी हेर्छु तिमीलाइ प्रेमको डोरीले कम्मरमा बेर्छु तिमीलाइ कसैले अपहरण गर्छ की भन्ने डर सँधै भो चारैतिर अग्लो पर्खाल…

Image

घाम लाग्यो शीत भाग्यो धान रोप्ने धन थप्ने पाथी भर्ने साथी हेर्ने । हिरनमयी आचार्य शर्मा गुवाहाटी , आसाम, भारत

Image

🌹मुक्तक 🌹 १ संसारमा स्वार्थीको भिड बढेछ यहाँ , दुष्ट आत्माहरुको बास गढेछ यहाँ , कस्तो आयो जमाना बाँच्नलाई कठिन , कलियुगमा कलि राक्षस चढेछ यहाँ । २ लुकामारी खेल यस्तो जिन्दगी हुदैन, बल्झिएको चोट जस्तो जिन्दगी हुदैन, हानाथाप मात्र प्रतिस्पर्धी जिन्दगी, अरूलाई उछिन्न सस्तो जिन्दगी हुदैन । ३ मिठो…

Image

जिन्दगीको योजनाहरु पर पर सार्नु पर्यो । कति थिए रहर इच्छा मनभित्रै मार्नु पर्यो । सरकार सधैं पोषणको प्रचारवाजी गर्छ यहाँ जनताले नुन तेल बिनै छाक टार्नु पर्यो । आज मान्छे घरमै कैदी बनेको देख्दा लाग्छ प्रकृतिको लिला सँग विज्ञानले हार्नु पर्यो । कोरोनाले अकालमै ज्यान गुमाउनु पर्दा कैयौं बृद्ध…

Image

सन्देशमूलक शीत युवा वर्ग छिटो फर्क खेल्न हुन्न जुवा तास लाग्छ फेरि वन बास   स्वतन्त्र केही शीतहरू रातो माटो चिप्लो बाटो सोझो हुने ठाडो बाटो राधा प्यारी आऊ मेरी खोला तरी आऊ परि शीत जाग्यो झर्न थाल्यो शीर्ष नेता गए कता गर्मी याम चर्को घाम दुष्ट मन तिम्रो धन…