१/ उडी गो मन ठेगान छैन चंगा उड्या जन, सदाइभरि एकोहोरिनो बहुरिन्या मन । २/ आकाश उडन्या चरी मेरी खबर लैजा, लामा छन मैदानी बाटो गर्खा बाटो गैजा । ३/ परदेश बइजानो भया ख्याल अर्या घर ईश्वर हजुर रक्षा गर्या छाड्या तम्रा भर । ४/ खेतजिउला पानी लाया मार्सि धान…
बि. आर. उप्रेती, बारा, नेपाल - हामीहरुले देखि सुनिरहेका छौं । देशमा कति ब्यक्तिहरुका बाहिर नदेखिएका कला कौशल, कति प्राकृतिक, सांस्कृतिक, धार्मिक स्थानहरुमा दृष्टि नपुगी त्यसबाट राज्यलाइ हुन सक्ने फाइदा लिन नसकी ओझेलमा परेका विविध कुराहरू छन् । संरक्षण र संवर्धनको अभावमा यस्ता सामरिक महत्व बोकेका कैयाैं धार्मिक, सांस्कृतिक, ऐतिहासिक…
तीतोपाटी - शीत काव्य समाज नेपालले शीत काव्य गोष्ठी सम्पन्न गरेको छ । समाजले हिँजो १७ असार २०७८ बिहिबारको दिन अनलाइन भर्चुअल माध्यमबाट काव्य गोष्ठी सम्पन्न गरेको हो । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता तथा बाल साहित्य समाजकी सचिव डा. यादेवी ढकालको प्रमुख आतिथ्यता सम्पन्न काव्य गोष्ठीमा अनलाइनका माध्यमबाट…
"झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म" झरना = १० झर १. वैशाख जेठ निशेधाज्ञा होला जस्तो छ असार मसान्तमा कर उठाउन खुल्ला जस्तो छ । २. देशमा कोरोना पोहोर पनि आको हो बितेको सालको बन्दाबन्दीमा पनि यस्तै भएको थ्यो । ३. सुरक्षा अपनाउनु पर्छ भन्छन्, काठमाडौँ बसेर फुक्छन् रोगको कुरा…
तितोपाटी- एक वर्षदेखि करिब ठप्पको अवस्थामा रहेको वैदेशिक रोजगारी चाँडै सुरु हुने अपेक्षा गरिएको बेला कोरोनाविरुद्धको खोप अवरोधको रूपमा देखिएको छ। कोरोना संक्रमण घट्दै जाँदा वैदेशिक रोजगारी पुनः सुरु हुने अपेक्षा गरिएको थियो। यसैबीच, गन्तव्य मुलुकका रोजगारदाताले श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गर्न थालेपछि पुनः वैदेशिक रोजगारी प्रभावित हुने देखिएको हो।…
गजल ### कांच जस्तै लाग्छ जीवन, चर्किएको देख्दाखेरी . भुकम्प नै हो कि जीवन, थर्किएको देख्दाखेरी । कसैले कस्तो देख्छन, आफुंलाई त सधैं भरी पासोको नै गांठो लाग्छ, सर्किएको देख्दाखेरी । हफ्तै पिछ्छे शिर लुकाउने, डेराहरु चाहर्दै गर्दा उल्टोखोला लाग्छ जीवन, फर्किएको देख्दाखेरी । समिकरण यो जीवनको, नमिलेको देख्दा आज…
कमला महत - नेपाली साहित्यकार विश्व सञ्जाल द्वारा गजलकार डा. घनश्याम परिश्रमीको ६४ औ जन्मदिवस सम्मान र गजल वाचन सहित सम्पन्न गरेको छ । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको प्रमुख अातिथ्य र कमला महतको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार परिश्रमीको ममतामयी आमा तारादेवी न्यौपाने द्वारा दोसल्ल्ला ओढाएर र प्रमुख अतिथि गोविन्द…
तितोपाटी- कुवेतले श्रम अभावलाई मध्यनजर गर्दै महत्वपूर्ण कदम चालेको छ । कुवेतमा कोरोना भाइरसको महामारी संगै श्रम अभाव देखिएकाले कुवेतस्थित सरकारले व्यापार र भ्रमण भिसालाई कार्य भिसामा रूपान्तरण गर्न अनुमति दिने निर्णय गरेको छ। श्रमिकहरुका लागी भिसा बन्द भएको कारण कुवेतमा श्रम अभावको समाधानका लागि कोरोना आपतकालीन समितिले पसल र…
सीता बिष्ट कार्की ( सीबिका) - शीत मौलिक नेपाली माटोमा सिर्जना भएको लघुतम काव्य हो । "अष्टाक्षरी लघुकवितानै शीत हो ।" पुष्कर अथक रेग्मीले परिकल्पना गर्नु भएको 'शीत' कविता छोटो समयमै लोकप्रिय हुन पुगेको छ । हामीले गठन गरेको शीत काव्य समाज नेपालको समूहमा धेरै स्रष्टाहरू जोडिनु भएको छ र…
तितोपाटी- नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,“सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइँन म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ भन्ने । यो सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु…
![]()