भारतको उत्तराखण्ड प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका छन् । पहिरोमा परेर बेपत्ता हुनेमा हुम्लाका १० जना र जुम्लाका ७ जना रहेका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत रहेको खुलेको छ । हुम्लाका वीरबहादुर नाम…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १६५ औं स्वतन्त्र कव्य श्रृङ्खला यहि मिति २०८० श्रावण १७ गते सम्पन्न भयाे । खोरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं वरिष्ठ कवि एबं चारु राग विरागका प्रवर्तक डा.देवी पन्थीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै पन्थीले चन्द्रागिरि साहित्यले नयॅा विधालाई स्थान दिई…
अहिले गाउँघरतिरको पहिला जस्तो कष्टकर जीवन बिताउन बाध्य हुनुपर्ने अवस्था छैन । धेरैजसो गाउँ शहरसँग जोडिएका छन् । स्वास्थ्य संस्थादेखि सुविधा सम्पन्न बाटोघाटो पनि पुगेको छ । घरका आँगनमै पानीको धारा देख्न सकिन्छ । विद्यालयका भवन पनि राम्रै छन् तर यति आधारभूत सुविधा भए पनि अचेल गाउँघर सुनसान देखिन थालेका…
ठगी तथा बैंकिङ कसुर मुद्दामा जिल्ला तहबाट दोषी ठहर्याइ थुनामा रहेका लालबहादुर बिक उच्च अदालतको फैसलाले निर्दोष ठहरिएपछि थुनामुक्त भएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर बिकलाई निर्दोष ठहर गरेको हो । उनलाई उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको सयुक्त इजलासले सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला…
चीनको राजधानी बेइजिङमा लगातारको अविरल वर्षाका कारण २० जनाको मृत्यु भएको छ भने दर्जनाै मानिसहरू बेपत्ता भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो। साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए। उद्धारका क्रममा…
एक टेलिभिजन अन्तर्वार्तामा विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्। टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा बुधबार उनलाई…
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/०४/०२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- रामराजा के.सी. समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको त्रिहत्तरौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३ मिति:- २०८०/०४/०८ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== उस्तै…
कुवेत- पछिल्लो समय कुवेतमा निकै चर्चा र समस्याको जड पासपोर्ट नवीकरण रहेको छ । नेपालमा रोजगारी नपाएपछि रोजगारीको लागि खाडी मुलुक गन्तव्यस्थल भएकाे छ । कुवेतको हकमा हेर्ने हो भने पासपोर्ट नविकरण गराउनको लागि युद्ध जित्नु जतिकै सावित भएको छ । पछिल्लो समय पासपोर्ट नविकरण गर्नको लागि अनलाइनमा केही समस्या…
उत्तरपश्चिमी पाकिस्तानमा एक राजनीतिक र्यालीमा आत्मघाती बम आक्रमणकारीले विस्फोट गराउँदा कम्तीमा ४४ जनाको मृत्यु हुनुका साथै करिब २०० जना घाइते भएका अधिकारीहरूले जनाएका छन्। अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी बाजौर जिल्लाको खारको बाहिरी भागमा आइतबार रूढिवादी जमियत उलेमा-ए-इस्लाम (JUI-F) पार्टीको भेलामा विस्फोट भएको थियो। अधिकारीहरूका अनुसार उद्धार कार्य पूरा भएको…
![]()