तितोपाटी- कुवेतमा अब इजाजतपत्र बिना सवारी साधन चलाउन नपाइने आन्तरिक मन्त्रालयले जनाएको छ। मन्त्रालयले भन्यो कि लाइसेन्स बिना सवारी चलाउने पकडिएका कुनै पनि विदेशीलाई देश निकाला गरिनेछ। र कुनै पनी इजाज़तपत्रबिना सवारी साधन चलाउने कुनै पनि आप्रवासीहरुलाई प्रशासनिक निर्वासनको आदेश लागू गर्न कुनै ढिलाइ नगरीने जनाएको छ। त्यस्तै गत हप्ता…
तितोपाटी- सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा बुधबार यात्रीवाहक बस दुर्घटना भएको छ । सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा३ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा बिहान करिब ११ बजेर १० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षबहादुर बस्नेतले बाह्रखरीलाई जानकारी दिए । दुर्घटनामा २४ जना घाइेतको…
तितोपाटी- अफगानिस्तानमा उत्पन्न जटिल परिस्थितिका कारण त्यहाँ रहेका कतिपय नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी छ । सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत समिति बनाएर समन्वय गरिरहेको छ । मन्त्रालयका अनुसार एक साताको अवधिमा जम्मा ७७० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । मङ्गलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना र कतार एयरको उडानबाट नौ जना गरी…
तीतोपाटी - कुवेत सरकारले गत हप्ता नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंक तथा इजिप्ट का नागरिकहरूलाइ सिधा व्यावसायिक उडान मार्फत कुवेत आउन दिने निर्णय गरेपछि हिँजो कुवेत नागरिक उड्डयन प्राधिकरणले एक सर्कुलर जारी गरि ति देशबाट सिधा उडान मार्फत कुवेत आउन पुरा गर्नुपर्ने प्रकृया सार्वजनिक गरेको छ । मन्त्री स्तरीय कोरोना…
षड्ऋतुहरु ###### माता पिता देव गर्नु हुन्नभेद कति दुख गरे हाम्रै भर परे बृद्धाश्रम कता भन्दै लान्छन् त्यता १ गाईजात्रा सुरु व्यङ्ग्यवाण गरुँ नेता गए कता गर्दै व्यङ्ग्य यता शडकमा ल्याऊ अगाडि झुकाऊ २ टलक्क टल्कियो झलक्क झल्कियो घाममा पग्लियो जाडोमा अग्लियो बाफ बनी उड्यो घरिघरि गुड्यो ३ बुढेशकालमा तिम्रो…
(१) संस्कृति हाम्रो बचाऔं राम्रो (२) जुनेली मान हुन्छ है शान (३) स्वच्छता भाव जुनेली साथ (४) उज्यालो मन मान्छेको धन (५) प्रतिभा छम्के जुनेली चम्के -शान्ता शाक्य पाल्पा (१) जलेको रीत जुनेली शीत (२) हसिंलो मुख भुलेर दु:ख (३) जुनेली आयो पर्व नि ल्यायो (४) नारीको कर्म पराई धर्म…
कृष्ण:- दैव लिला कस्तो भेला चारै तिर गाई जात्रा घर बस्ने हामी मात्र ईन्दिरा:- उसो भए कसो गरुँ म त तिम्रो भर परुँ कृष्ण:- कृष्ण नाउँ के.सी. थर आशा गर भर पर ईन्दिरा:- आशा गर्दा जुनी बित्यो लौ न अब कसो गरुँ कृष्ण:- तिम्रो आश पुरा हुन्छ धैर्य गर…
गजल #### पुकार्छु म परमेश्वर कोहि नमरे नी हुन्थ्यो । कसैले नी कसैको शोक बोक्न नपरे नी हुन्थ्यो । ओईलिएर बोट सबै आँधीहुरी किरा लागि , नाङ्गै हुन्छ बगैँचा लौ फूल नझरे नी हुन्थ्यो । उर्लिएर भेलबाढी भुकम्प र कोरोनाले , हुनुजति भयो अब केही नगरे नी हुन्थ्यो । उ…
तीतोपाटी - खोरिया साहित्य प्रतिष्ठानकोखोरिया विशेष हास्य व्यङ्ग्य गाइजात्रे महोत्सब अाज २०७८ भाद्र ७ गते भव्य रुपमा सम्पन्न भएको छ । खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. बम बहादुर थापा 'जिताली'को प्रमुख आतिथ्यता तथा खोलाघरे साइलो,खगेन्द्र बस्याल,गंगा लिगल,श्रीधर पौडेल,निर्मल पराजुली,लक्ष्मी मिश्र ज्यूको विशिष्ठ आतिथ्यतामा अनी…
१ मृग नाच्ने वनैमा डाँफे मयुर कस्तुरी । हानाहान मुक्का राजनीती गाईजात्रा गणतन्त्र प्रजातन्त्र । झरना बग्ने पानीको नदी ताल समुन्द्र । ✍️ बिन्दु पौडेल, दाङ २ ताल कमलको अभ्युदय भ्यागुताको प्रजनन स्थल । कमल ब्रह्माजीको अवतरण सुन्दर प्रतिविम्व तालमा । रक्षाबन्धन वैदिक मिलन रोग भय हरण । ✍️…
![]()