१. निराश कत्ति नहुनुहोस् एक्लै छु भनेर यहाँ आखिर मर्दा को जान्छ र ?साथी बनेर यहाँ नकाबधारी भेष छ आफ्ना भन्नेहरूको पनि, वास्तविक काल पर्खनैछ दिन गनेर यहाँ। २. प्राकृतिक प्रकोपले गर्दा त्रिपालमा छ्न् जनता कोरोना महामारीबाट महाकालमा छन् जनता। खोई कहिले आउँला र ?परिवर्तन यो देशमा , दोहोरो चपेटामा…
तीतोपाटी - गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा…
तितोपाटी- कोभिड १९ विरुद्धको थप ४४ लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप आगामी बिहीबार ल्याइने स्वास्थ्य सेवा विभाग अन्तरगत आपूर्ति शाखाले जनाएको छ । खोप लिन नेपाल वायुसेवा निगमको जहाज भदौ ३० गते चीन जाने र ३१…
तितोपाटी- बदर अल समा मेडिकल सेन्टरले गत १० सेप्टेम्बरको दिन कुवेत केरेला प्रवासी एसोसिएशन (केकेपीए) को समन्वयमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त स्वास्थ्य शिविरमा कुल १६० सदस्यहरु सहभागी थिए। केरला प्रवासी एसोसिएशन (केकेपीए) को संयुक्त सहकार्यमा सोही स्वास्थ्य शिविर आयोजना गरिएको थियो। बदर अल समा मेडिकल सेन्टर…
तीतोपाटी डटकम-कुवेतको फर्वानिया प्रहरी र कुवेत नगरपालिकाका लागि सार्वजनिक प्राधिकरणको टोलीले जिलिब अल शुयोख क्षेत्रमा सन्चालित सडकको फुट्पाथ(अस्थायी बजार)मा खाध्यान्न बेच्ने ४९ जना एशियन आप्रवासीहरुलाई पक्राउ गरेको छ।सेप्टेम्बर ११,२०२१ का दिन उक्त क्षेत्रमा चेक-जाँच गरिएको थियो। अरबटाइम्समा प्रकाशित समाचारमा जनाइएको छ"श्रम कानूनको उल्लंघन र मानिसहरुको लागी अयोग्य सामान र खाद्य…
रोगले उसलाई दिन-दिनै पिरेको रहेछ । त्यसैले ऊ मृत्युशैंयाबाट फिरेको रहेछ । भिख मागेन छ उपचार खर्च पनि बरु आज बारीको पाटो बेचेर तिरेको रहेछ । आफ्नो स्वभिमान बिक्री गरेनछ बरु उसले ऋण काढेरै टोपि फेरेको रहेछ । राष्ट्रको ढुकुटीमा डुब्ने धनवान देखेर बसेर एकान्तमा चुपचाप हेरेको रहेछ । बिचरा!…
आयो तीज गयो तीज चेली लाई लाग्ने चिज आर्को साल पर्खि बसौं हुने होला कुन्नि कसो ऐले साल डरै डर लुकि बसि भित्रै घर जाउ भनी बिदा गरि आगु साल आउ भनी शारदा ढकाल, पाल्पा शीत पुष्प १ माया लाए गीत गाए २ कर छैन बोल्या हैन ३ मन जस्तो…
डा. अम्बरिश पोख्रेल- सन् दुई हजार सोरह (2016) मा अर्थात् नेपालले एमसीसी मा हस्ताक्षर गर्नु अगाडि, नेपालका सरकारी विभिन्न सम्बन्धित निकायमा अमेरिकन सहयोग लिने वा नलिने अर्थात् सो सहयोग चाहिने वा नचाहिने भनेर छलफल गरिएको थियो । जस्तै एमसीसीले आफूलाई चाहिने करिब एक डेढ सय किलोमिटर, नेपालको विद्यमान बनी बनाऊ…
पञ्चाङ्ग १ शीतल ताप्दैथियौँ गर्मीमा त्यो धारा चाँदनीमा । चट्पटाए झैँ देखिएको थियो सारा चाँदनीमा । खोलानालाको कुरा गर्दै थियौँ मस्त भई हामी मन पुग्यो निद मै रौतहट( बारा चाँदनीमा । आँखाबाट आँसु झर्यो कस्तो हो पारा चाँदनीमा । -रचना 'प्रतीक्षा' काठमाडौं पञ्चाङ्ग २ १ नलोभ्याउनु विश्वासले आशा देखाई कसैलाई…
संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आज (आइतबार) सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको हत्यामा संलग्न मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । भदौ २१ गते सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२…
![]()