Thursday 24th September 2026

२०१८ मा कुवेतमा ४८ जना नेपालीको निधन


राज मल्ल , कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरि मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन ।  

सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउमा ३ जना , डुबेर १ जना , करेन्ट लागेर १ जनाले ज्यान गुमाएका छन । 

५ जनाको मृत्युवारे अनुसन्धान  हुदैछ भने ३ जनाले आत्महत्या गरेका छन भने १ जनाको हत्या ( मडर) गरि जम्मा ४८ जना नेपालीले ज्यान गुमाएको नेपाली राजदूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले जानकारी दिएकाछन । 

करिव १ लाखको हारीहारीमा नेपालीको जनसंख्या रहेको कुवेतमा बिगतमा बर्षहरुमा भन्दा यो बर्ष नेपालीको मृत्यूदर अत्याधिक बढ्दो छ । ख़ास गरि अब्यवस्थित खानापानका साथै अत्याधिक मदिरा सेवनका कारण हृदयघात क्रम बढ्दो छ । 

ट्राफिक नियम सम्बनधी प्राप्त ज्ञान नहुदा पनि धेरै सड़क दूर्घटनामा परि ज्यान गुमाएका छन । भने भागिरथ चापागाई अझै कोमा मै रहेको छन


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...