Tuesday 18th August 2026

चर्चित दोहोरी गायक खुमन अधिकारी अंग्रेजी नयाँ वर्षका अवसरमा सांगितिक कन्सर्ट दिन कुवेत अाउने


तितोपाटी – लोक दोहोरी क्षेत्रका यतिखेरका अत्यन्त व्यस्त र चर्चित गायक कलाकार खुमन अधिकारी अंग्रेजी नयाँ वर्षका अवसरमा सांगितिक कन्सर्ट दिन कुवेत अाउने भएका छन् ।

अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवेतको हवालीमा खुमन अधिकारीका साथमा एक सांगितिक धमाका गर्न लागेको हो ।

कार्यक्रममा अतिथि कलाकार अधिकारीका साथमा स्थानीय कलाकारहरूले समेत अा-अाफ्नो प्रस्तति दिने छन् । कार्यक्रममा नेपालबाट चर्चित गायक साथै कुवैतमा रहेर गीत संगितमा आफ्नो पहिचान बनाईरहेका चर्चित गायकहरुको पनि प्रस्तुति रहनेछ ।

कार्यक्रम सम्बन्धी विज्ञापन तलको भिडियोमा हेर्नुहोसः

https://youtu.be/CwlHQZ8NJ_U

 


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

मालीको एक अदालतले सैन्य सरकार (जुंटा) को आलोचना गरेका चर्चित पत्रकार मोहम्मद युसुफ बाथिली (रास बाथ) र सामाजिक अभियन्ता रोकिया…

प्रतिकृयाहरू
...