Sunday 15th March 2026

पाल्पाको निस्दिमा जिप दुर्घटना ३ जनाको मृत्यु,८ जना घाइते


तितोपाटी -पाल्पाको निस्दीस्थित मित्याल-अरुणखोला सडकखण्ड अन्तर्गत निस्दी-४ मित्याल चिउरेबासमा आज बिहान जिप दुर्घटना भएकाे छ । अरूणखाेलाबाट निस्दी हुँदै रामपुर आउँदै गरेकने लु १ ज ३९०८ नम्बर को फोर्स जिप दुर्घटनामा परेकाे स्थानीय बासिन्दाले बताएका छन् । जिप सडकदेखि  तल खोल्सोमा खसेकाे छ ।

दुर्घटनामा परी हालसम्म ३ जनाको मृत फेला परेकाे छ भने  ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब होमप्रकाश चौधरीले जानकारी दिए । घाइतेहरुको उद्दार गरि अस्पताल पठाईएको छ भने दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...