Wednesday 2nd July 2025

लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ हुने


कुवेत- लुम्बिनी समाज नेपाल-कुवेतको ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ तारिख २०२४ को दिन भलिबल प्रतियोगिताका साथ बनाउने भएकाे जानकारी लुम्बिनी समाज नेपाल-कुवेतका प्रतिनिधिले जनाए।
उक्त दिन कुनै पनि कार्यक्रम नराखिदिनुहुन लुम्बिनी समाज नेपाल-कुवेत हार्दिक अनुरोध गर्दछ।लुम्बिनी समाज नेपाल कुवेतले आफ्नो स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुवेतले ११औं बार्षिक उत्सव तथा छैठौं अधिबेशन अगस्ट २३ तारिख २०२४ मनाउने भएकाे छ।

समाजले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहने बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनको कुनै संघसंस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधादिनु हुन समेत समाजको अध्यक्ष नेत्र पेमी मगरले आग्रह गरेका छन।
थप जानकारीका लागि तल दिईकाे टेलिफोन नम्बरमा सम्पर्क गर्नुहोला

रमेश पाल्पाली : ९८८५ ०७३५
शान्ता भन्डारी: ६५६८ ३७२२
नेत्र पेमी मगर : ६६९७ ०३७६
अशोक ओस्ति: ६५५३ ९७८१
कृष्ण पुन: ९७२६७०४१


सम्बन्धित शीर्षकहरु

कुवेत – कुवेतमा काम गर्दै आएकी चितवन भरतपुर–१८ स्थायी घर भएकी स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्च…

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

प्रतिकृयाहरू
...