Monday 28th September 2026

यस्तो छ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डल (सूचीसहित)


नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिँदै छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन्।

ओलीको सरकारमा सहभागी हुने सम्भावित मन्त्रीहरूको नाम पनि टुंगो लागिसकेको छ। मन्त्रीहरुले पनि आजै पद तथा गोपनीयताको शपथ लिँदै छन्।

यी हुन् शपथ लिन लागेका २१ मन्त्री:

१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास

२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ मन्त्रालय

३. मानवीर राई – रक्षा मन्त्रालय

४. पृथ्वी सुब्बा गुरुङ – सूचना प्रविधि तथा सञ्चार, मन्त्रालय

५. विद्या भट्टराई – शिक्षा मन्त्रालय

६. दामोदर भण्डारी – उद्योग मन्त्रालय

७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

८. बलराम अधिकारी – भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

९. देबेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

१०. रमेश लेखक – गृह मन्त्रालय

११. शरसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१२. आरजु राणा – परराष्ट्र

१३. प्रदीप यादव – खानेपानी

१४. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१५. तेजुलाल चौधरी – युवा तथा खेलकुद

१६. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला

१७. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ

१८. ऐनबहादुर शाही – वन तथा वातावरण

२९. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

२०. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या

२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...