Monday 19th October 2026

संगीता भट्टराईको मन छुने गजल


सुस्तरी मनमा पसेर गयो
मायाको डोरी कसेर गयो ।

चोखो माया दिएकी थिए
निष्ठुरी बनी डसेर गयो ।

दिलभित्र लुकाइ राखेको थिएँ
आँसु बनि खसेर गयो ।

कति कठोर रहेछ त्यो मन
मुटुमा छुरा धसेर गयो ।

विश्वासघाती रहेछ त्यो मन
मुटुमा छुरा धसेर गयो ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...