Wednesday 17th December 2025

एसीसी प्रिमियर कपमा नेपालले तेश्रो स्थान पनि बचाउन सकेन


एसीसी प्रिमियर कपमा समुह चरणमा अविजित रहि सेमि फाइनलमा पुगेको नेपालले तेश्रो स्थान पनि बचानउ सकेन।

सेमिफाइनलमा युएइसँग पराजित नेपाल पराजित हुन पुग्यो जसको कारण यसिया कपको साविक विजेता रहेको नेपाल यस पटक यसिया कपमा खेल्न नपाउने भएको छ ।

तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । हङकङसँग पराजित भएपछि नेपालले इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर समेत गुमाएको छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...