Saturday 26th September 2026

निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिता


कुवेत/निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ ।”प्रतियोगितालाई BEC EXCHANGE / CITY EXPRESS मुख्य पार्योजन गर्ने भएको छ । स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल” भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन हुने भलिवल प्रतियोगिता २०२४” कुवेत स्थित महाबुल्ला बल्क-२ को खेल मैदानमा खेलाईने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई १५१ केडी दितियलाई १०१ केडी सगै तेस्रो हुनेटिमलाई ५१ केडी नगत सगै ट्रफि, मेडल र प्रमाणत्रको व्यवस्था गरिएको छ । टिम दर्ता शुल्क १० केडी मात्र तोकीएको छ । आउदो शुक्रवार वेलुकी महाबुल्ला खेल मैदानमै टाईसिट सार्वजनिक गरिने हुदा सहभागि हुन चाहाने सम्पूर्ण भलिवल टिमहरुलाई तल दिइएको ब्यक्तीहरुलाई सम्पर्क गर्नु हुन आयोजक अनुरोध गर्दछ ।

सम्पर्क ब्यक्तीहरु +965 66457456 , 94197348, 97321634, 6600 6975, 6006 7572

स्थान – महाबुल्ला-२ भलिवल खेल मैदान

समय – बिहान ७:००बजे देखि

मिति -२०२४ फेब्रुअरी २३ तारिख शुक्रबार


सम्बन्धित शीर्षकहरु

देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै…

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ…

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

प्रतिकृयाहरू
...