Friday 10th May 2024
Lomas Bastolaको लेखहरु
Image

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालले सहभागिता जनाउन थालेको ६५ वर्षपछि शान्ति सैनिक पठाउने मुलुकमा नेपाल पहिलो बनेको छ। केही दिन अघि यूएन पिसकिपिङ वेबसाइटले दिएको जानकारी अनुसार शान्ति मिसनमा सैनिक पठाउने मुलुकमा नेपाल पहिलो बनेको उल्लेख गरिएको छ। सन् २०२३ को नोभेम्बर ३० बाट शान्ति मिसनमा नेपाली सैनिकहरु अन्य मुलुकका…

Image

काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्रमा एक साताभित्र खाली गर्न आग्रह गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद…

Image

नेपाल ए ले क्यानडा- ११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि…

Image

झापा दमकको सरकारी जग्गा खाइमासेको आरोप लागेका माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। पुरीविरूद्ध विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। उनकी श्रीमती केशावती पुरी पनि सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएकी छिन्। उनलाई पनि…

Image

एजेन्सि- पाकिस्तानमा सम्पन्न आमचुनावको नतिजाको भविष्य के हुन्छ भन्ने कुराको अवस्था स्पष्ट छैन। अब आम निर्वाचन पनि रद्द हुन सक्ने अनुमान गरिएको छ किनभने पाकिस्तानको निर्वाचन आयोगले एक उच्च प्रशासनिक अधिकारीले लगाएको धाँधलीको आरोपको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। यदि यो समितिले पनि धाँधली भएको पुष्टि गर्‍यो भने…

Image

आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ । गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ । सो महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन । आजवाट सुरू हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य,…

Image

आज प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक…

Image

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मालगायत १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बोर्डका तत्कालीन अध्यक्ष डा.संजय शर्मा,भिमप्रसाद उपाध्याय,गजेन्द्र कुमार ठाकुर,समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाताहरू तथा निर्माण कम्पनीविरुद्ध सार्वजनिक सम्पत्ती हानी…

Image

एजेन्सि- इजिप्ट अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा सो मुस्लिम देश आफनो एक सहर बेच्न लागि परेको छ । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) लाइ सहर बेचेको इजिप्टले अब टर्कीलाई पनि एउटा सहर बेच्ने भएको छ । इजिप्टको विदेशी मुद्रा सञ्चितिमा डरलाग्दो गिरावट आएपछि यस्तो गर्न बाध्य…

Image

त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित निकालेको छ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई ९ विकेटले जितेको हो । आज (शनिबार) नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५…