Tuesday 12th May 2026

तामाङ सोसाइटी अफ अमेरिकाको ११ औं अधिवेशन सम्पन्न


तितोपाटी डटकम-तामाङ सोसाइटी अमेरिका ले २५ मार्च २०२३ का दिन अमेरिकाको न्युयोर्क शहरमा सम्पन्न ११ औं अधिवेशन बाट १० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।


बुद्धि मान तामाङ को नेतृत्वमा २०२३-२०२५ कार्यकाल को लागि आफ्नो १० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष बुद्धि मान तामाङ संगै बरिस्ठ उपाध्यक्ष चिना लामा उपाध्यक्ष तुल बहादुर तामाङ र महिला उपाध्यक्ष आरती लामा त्यस्तै महासचिवमा शमशेर योन्जन सचिव मा भिम स्याङतन कोषाध्यक्ष सेन्तुन लामा सदस्य हरू तिर्थ राज लामा , विष्णु तामाङ , निरा माया लामा निर्वाचित भएको छ ।

निर्वाचन प्रमुख को भुमिका भरत मुक्तान तामाङ ले गर्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा केही यस्ता बुँदाहरू समावेश भएका छन्, जसले दीर्घकालीन रूपमा मुलुकमा आशा…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित देशव्यापी रूपमा “सरसफाइ सप्ताह २०८३” घोषणा…

प्रतिकृयाहरू
...