Thursday 22nd January 2026

मुख्यमंत्रीले लोक कलाकारलाई सम्मान गरे


डा. हरिमोहन पोखरेल, कोहिमा/ मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले आज आफ्नो कार्यालयमा मणिपुरी लोक कलाकार मङखा मयाङलाङबम र उनको टिमलाई बोलाएर सम्मान गरेको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्री विरेनले माङखा र उनको टिमलाई मणिपुरीमा लोकगीत प्रति चासो बढाउन उनको टिमले गरेको योगदानको प्रशंसा गर्दै सम्मान गरे ।
उनले अगाडि भने कि सरकारले लोकगीतको क्षेत्रमा भविष्यमा विभिन्न पाइलाहरू चालिने कुरा पनि विश्वस्त पारे ।

स्मरण रहोस मणिपुरी भाषामा पनि लोकगीत गाइने चलन अति नै प्राचीन हो जसलाई सरकारले जगेडा गर्न खोज्नु एउटा ऐतिहासिक पहल हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...