Tuesday 20th January 2026

लघुकथा: वसुधैव कुटुम्बकम


डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत

उसले निकै गंभीर हुदै भन्यो —‘डार्लिंग –!!बाहुनहरूको चाहिं चित्त बुझाउन साह्रै साह्रो पर्छ ल । उनीहरू आफैलाई विद्वान र पंडितजीको उपनाम दिदै हिडछन तर चित्त भने झींगाको टाउको जतिको पनि हुदैन मतलब सानो हुन्छ । त्यसैले तिमीले ख्याल गर्नु ल ।’
उसको कुरा सुनेर उसले मुसुक्क हाँस्दै भनी –‘डार्लिंग –!!तिमी पनि त त्यही बोटको फल हो तर तिमीमा रत्तिभर सानो सोच नभेटदा छक्क पर्छु म –।’
उसको कुरा सुनेर उसले मुसुक्क हाँस्दै फेरि थप्यो —‘वसुधैव कुटुम्बकम ‘मेरो सोच र लक्ष्य भने सानो चित्तले संभव छैन ।’
उनीहरुको कुरा सुनेर छोराछोरी छक्क परे ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...