Tuesday 20th January 2026

लघुकथाः प्यार


डा. हरिमोहन पोखरेल
कोहिमा नागालैंड भारत

उसले निकै गंभीर हुदै भन्यो –‘डार्लिंग –!!आजभोली प्यार एउटा शब्द मात्र नै भयो । जीवनमा आएर हेर्ने हो भने आकाश र पातालको अंतर पाइन्छ ।’

उसको कुरा सुनेर उसले मुसुक्क हाँस्दै भनी –‘प्यारको नाममा धोखाको बजार लाग्छ र त्यहाँ सीधा र सोझा युवाहरूको बलि चढाइन्छ ।

उसको कुरा सुनेर उसले फेरि भन्यो –‘आजभोली राधा र कृष्णको जस्तो प्रेम कहाॅ पाइन्छ र –?
उनीहरुको कुरा सुनेर सबै छक्क परे ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...